घोराही उपमहानगरपालिकाका मेयर र उपमेयरद्वारा सपथ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
२६ पटक हेरिएको
Shares
घोराही उपमहानगरपालिकाका मेयर र उपमेयरद्वारा सपथ

सारांश

  • दाङ, असार २१ – दाङको घोराही उपमहानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुले बुधबार सपथ ग्रहण गरेका छन् ।
  • मुख्य निर्वाचन अधिकृत चुरमन खड्काले नवनिर्वाचित मेयर नरुलाल चौधरी र उपमेयर  सीता न्यौपानेलाई सपथ ग्रहण गराउनु भएको हो ।
  • मेयर चौधरीले वडाध्यक्ष र सदस्यहरुहरुलाई सपथ ग्रहण गराउनु  भएको छ ।

दाङ, असार २१ – दाङको घोराही उपमहानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुले बुधबार सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत चुरमन खड्काले नवनिर्वाचित मेयर नरुलाल चौधरी र उपमेयर  सीता न्यौपानेलाई सपथ ग्रहण गराउनु भएको हो ।

मेयर चौधरीले वडाध्यक्ष र सदस्यहरुहरुलाई सपथ ग्रहण गराउनु  भएको छ ।  सपथ ग्रहणपछि मेयर चौधरीसहित सबै पदाधिकारी घोराहीको सहिद गेटमा पुगरे सहिदहरुको तस्बिरमा माल्र्यापण गर्नुभएको थियो ।

मंगलबार घोषणा भएको नतिजाअनुसार मेयरमा नेकपा एमालेका नरुलाल चौधरी र उपमेयरमा पनि एमालेका सीता न्यौपाने विजयी हुनुभएको थियो । १९ वडा रहेको घोराही  उपमहानगरमा एमालेले १० वडा, काग्रेस ६ र माओवादीले ३ वडा जितेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असई विकको हत्याका आरोपी नगरप्रमुख रामशंकर मिश्र अदालतमा हाजिर
असई विकको हत्याका आरोपी नगरप्रमुख रामशंकर मिश्र अदालतमा हाजिर
जेठ १ गतेदेखि रानीपोखरी पुनःनिर्माण
जेठ १ गतेदेखि रानीपोखरी पुनःनिर्माण
मिटर ब्याज पीडितको प्रदर्शन : सहुलियत दरमा ऋण उपलब्ध गराउन माग
मिटर ब्याज पीडितको प्रदर्शन : सहुलियत दरमा ऋण उपलब्ध गराउन माग
अब यी साना तथा ठुला व्यवसायहरूले पनि अनिवार्य भ्याट (VAT) मा दर्ता गराउनै पर्ने !
अब यी साना तथा ठुला व्यवसायहरूले पनि अनिवार्य भ्याट (VAT) मा दर्ता गराउनै पर्ने !
मन्त्री भट्टराई पत्नी विन्दाको नाम बेचेर घुस माग्ने जीता बराल को हुन्
मन्त्री भट्टराई पत्नी विन्दाको नाम बेचेर घुस माग्ने जीता बराल को हुन्
रेशम चौधरीलाई आज सपथ गराइँदै
रेशम चौधरीलाई आज सपथ गराइँदै
यस्तो बन्दैछ सरकारको नीति- ५ वर्षभित्र देशभित्रै रोजगार
यस्तो बन्दैछ सरकारको नीति- ५ वर्षभित्र देशभित्रै रोजगार
त्रिशूली–काठमाडौँ २२० केभी प्रसारणलाइनको तार विस्तार शुरु
त्रिशूली–काठमाडौँ २२० केभी प्रसारणलाइनको तार विस्तार शुरु
राष्ट्रपतिमा प्रचण्डले मेरो नाम प्रस्ताव गर्नुहुन्छ : अमिक शेरचन
राष्ट्रपतिमा प्रचण्डले मेरो नाम प्रस्ताव गर्नुहुन्छ : अमिक शेरचन
युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने
युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने

तपाईंले छुटाउनुभयो कि?