शिखर खबर

जेठ ३१ मा निर्वाचन गर्न सकिँदैन : निर्वाचन आयोग

काठमाडौं- सरकारले निर्वाचन आचारसंहिता मिचेर २२ वटा स्थानीय तहको संख्या थप गरी वीरगन्ज र विराटनगरलाई महानगरपालिका बनाउने निर्णय गरेको छ।…