“प्रभु येशूले मलाई जिताउनुभो, प्रभुलाई धन्यवाद।” गाउँपालिकाको उपप्रमुखमा एन्जीला तामाङ
सारांश
- स्थानीय तहको निर्वाचनमा एमालेबाट धादिङ जिल्लास्थित गंगाजमुना गाउँपालिकाको उपप्रमुखमा सुश्री एन्जीला तामाङ (थिंङ) विजयी भएपछि आफ्नो मतदाताहरु लाई धन्यबाद दिने क्रममा खुशीहुँदै भनिन्-‘प्रभु येशूले मलाई जिताउनुभो, प्रभुलाई धन्यवाद।
- ’ पास्टरकी छोरी एन्जीला तामाङले थप खुशी प्रकट गर्दै भनिन,‘पहिलो तलव सबै दशांसस्वरुप मण्डलीमा दिनेछु’- भिडियो हेर्नुहोस् ।
स्थानीय तहको निर्वाचनमा एमालेबाट धादिङ जिल्लास्थित गंगाजमुना गाउँपालिकाको उपप्रमुखमा सुश्री एन्जीला तामाङ (थिंङ) विजयी भएपछि आफ्नो मतदाताहरु लाई धन्यबाद दिने क्रममा खुशीहुँदै भनिन्-‘प्रभु येशूले मलाई जिताउनुभो, प्रभुलाई धन्यवाद।’
पास्टरकी छोरी एन्जीला तामाङले थप खुशी प्रकट गर्दै भनिन,‘पहिलो तलव सबै दशांसस्वरुप मण्डलीमा दिनेछु’- भिडियो हेर्नुहोस् ।
साभार : साझा पोस्ट
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया