संयुक्तले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ८, २०७४
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ८ जेठ ।
  • नेकपा (संयुक्त)ले संसद्मा प्रस्तुत भएको संविधान संशोधन प्रस्ताव पारित गर्नका लागि पक्षमा मतदान गर्ने भएको छ ।
  • पार्टी अध्यक्ष गणेश साहको अध्यक्षतामा बसेको पोलिटब्युरो बैठकले दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न सो प्रस्ताव अगाडि बढाउनुपर्ने ठहर गरेको छ ।

काठमाडौँ, ८ जेठ । नेकपा (संयुक्त)ले संसद्मा प्रस्तुत भएको संविधान संशोधन प्रस्ताव पारित गर्नका लागि पक्षमा मतदान गर्ने भएको छ ।

पार्टी अध्यक्ष गणेश साहको अध्यक्षतामा बसेको पोलिटब्युरो बैठकले दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न सो प्रस्ताव अगाडि बढाउनुपर्ने ठहर गरेको छ ।

विभिन्न बाधा, विरोधबीच पहिलो चरणको निर्वाचन सफल बनाउन सहभागी सबै दल, स्वतन्त्र उम्मेदवार तथा मतदातालाई बैठकले धन्यवाद व्यक्त गर्दै निर्वाचनका क्रममा देखिएको आचारसंहिताको उल्लङ्घन तथा मतदान शिक्षाको अभाव, मतगणनाका क्रममा देखिएका समस्याप्रति निर्वाचन आयोगको ध्यानाकृष्ट गरेको छ ।

बैठकले मुलुकको समसामयिक राजनीतिक अवस्थाको समीक्षा गर्दै आगामी निर्वाचनमा वाम तथा लोकतान्त्रिक एवम् प्रगतिशील शक्तिसँग सहकार्य र तालमेल गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख केदारचन्द्र शर्माले जानकारी दिनुभयो ।

(https://www.echelon.health)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देवकोटामाथिको कारबाहीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
देवकोटामाथिको कारबाहीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा प्रदर्शन गरिने
बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा प्रदर्शन गरिने
किन छाडे सांसदले माओवादी केन्द्र ?
किन छाडे सांसदले माओवादी केन्द्र ?
मोटरसाइकललाई  ट्रकले ठक्कर दिँदा घटना स्थलमै एक जनाको मृत्यु
मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा घटना स्थलमै एक जनाको मृत्यु
पार्टी कमजोर भएकामा गम्भीर समीक्षा आवश्यक छ : नेता पौडेल
पार्टी कमजोर भएकामा गम्भीर समीक्षा आवश्यक छ : नेता पौडेल
मुस्ताङी च्याङ्ग्राको भुवा सङ्कलन
मुस्ताङी च्याङ्ग्राको भुवा सङ्कलन
अवार्ड कार्यक्रम न्यूयोर्कमा, वितरण काठमाडौँमा
अवार्ड कार्यक्रम न्यूयोर्कमा, वितरण काठमाडौँमा
साफ च्याम्पियनसिप र एसियाडकाे तयारीका लागि नेपाल थाईल्याण्ड प्रस्थान !
साफ च्याम्पियनसिप र एसियाडकाे तयारीका लागि नेपाल थाईल्याण्ड प्रस्थान !
तेस्रो लिंगीको चुनावः मैदानमा पिंकी, शिल्पालाई एमालेले धोका दियो
तेस्रो लिंगीको चुनावः मैदानमा पिंकी, शिल्पालाई एमालेले धोका दियो
दोलखाको जामुने मतदान केन्द्रमा तनाव, थप सुरक्षा फोर्स मगाइयो
दोलखाको जामुने मतदान केन्द्रमा तनाव, थप सुरक्षा फोर्स मगाइयो

तपाईंले छुटाउनुभयो कि?