काठमाडौं महानगरमा विद्यासुन्दरलाई झण्डै ९ हजारको अग्रता

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ८, २०७४
|
|
६३ पटक हेरिएको
Shares
काठमाडौं महानगरमा विद्यासुन्दरलाई झण्डै ९ हजारको अग्रता

सारांश

  • ८ जेठ, काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाको जारी मतगणना नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेसका राजुराज जोशीसँगको दुरी बढाउँदै लगेका छन् ।
  • सुरुवातदेखि नै अग्रता लिएका शाक्यले सोमबार विहानसम्म आइपुग्दा झण्डै ९ हजारको अग्रता लिएका छन् ।

८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणना नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेसका राजुराज जोशीसँगको दुरी बढाउँदै लगेका छन् ।

सुरुवातदेखि नै अग्रता लिएका शाक्यले सोमबार विहानसम्म आइपुग्दा झण्डै ९ हजारको अग्रता लिएका छन् ।

महानगरको ८८ हजार बढी मत गणना सकिएको छ । जसमा शाक्यले २९ हजार ३६८ मत पाएका छन् भने कांग्रेसका जोशीले २० हजार ३६८ हत पाएका छन् ।

तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रञ्जु दर्शना छिन् । उनले ११ हजार २५७ मत पाउँदा साझा पार्टीका किशोर थापाले ८ हजार ५२३ मत ल्याएका छन् ।

उपमेयरमा खड्गी अगाडि

उपमेयरमा भने कांग्रेस उम्मेदवार हरिप्रभा खड्कीले झण्डै १० हजारको अग्रता लिएकी छन् । उनले २६ हजार ४१७ मत पाएकी छन् ।

दोस्रो स्थानमा राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठ छन् । उनले १६ हजार ८२३ मत पाएका छन् । साझा पार्टीकी निरुपमा यादवले ५ हजार ४५० मत पाएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी मृत्यु भयो, जिउँदै जलाइएकी हजराको
यसरी मृत्यु भयो, जिउँदै जलाइएकी हजराको
मध्यभोटेकोशी जलविद्युतले एक अर्ब ४४ करोडको शेयर आइपिओ बिक्री गर्ने
मध्यभोटेकोशी जलविद्युतले एक अर्ब ४४ करोडको शेयर आइपिओ बिक्री गर्ने
नेकपा मालेका सांसद चौधरी कांग्रेसमा प्रवेश
नेकपा मालेका सांसद चौधरी कांग्रेसमा प्रवेश
नाँगेडाँडा लिफ्ट खानेपानी आयोजनाको डिपिआर निर्माण सुरु, आयोजना सम्पन्न भएपछि ७ हजार स्थानीय लाभान्वित हुने
नाँगेडाँडा लिफ्ट खानेपानी आयोजनाको डिपिआर निर्माण सुरु, आयोजना सम्पन्न भएपछि ७ हजार स्थानीय लाभान्वित हुने
पाँच वर्ष यही गठबन्धनको सरकार : प्रधानमन्त्री
पाँच वर्ष यही गठबन्धनको सरकार : प्रधानमन्त्री
माओवादी अध्यक्ष प्रचण्डद्वारा बाँदरमुढे स्मारकमा माल्यार्पण
माओवादी अध्यक्ष प्रचण्डद्वारा बाँदरमुढे स्मारकमा माल्यार्पण
मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना
लालबाबु पण्तिको खुलासा-सुन तस्करमा नेतादेखि कर्मचारी संलग्न
लालबाबु पण्तिको खुलासा-सुन तस्करमा नेतादेखि कर्मचारी संलग्न
मोदी आउने भनेपछि फेसबुक-ट्विटरमा नाकाबन्दी सम्झँदै