खेलकुद खबर

१३ औंँ साग : ब्याडमिण्टनको सेमीफाइनल समीकरण पूरा, नेपाल कास्यमा

पोखरा। पोखरा रङ्गशालामा जारी तेह्रौंँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको ब्याडमिण्टन प्रतियोगितामा नेपाल कास्य पदकमा सीमित भएको छ।…