रास्वपाले आज धनगढीमा प्रादेशिक आमसभा गर्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ६, २०८२
|
|
५ पटक हेरिएको
Shares
रास्वपाले आज धनगढीमा प्रादेशिक आमसभा गर्दै

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज कैलालीको धनगढीमा वृहत् जनसभा गर्दै छ।
  • पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहको उपस्थितिमा सभा गर्न लागिएको रास्वपाले जनाएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज कैलालीको धनगढीमा वृहत् जनसभा गर्दै छ।

पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहको उपस्थितिमा सभा गर्न लागिएको रास्वपाले जनाएको छ ।

सभा बिहान ११ बजेदेखि सुरु हुने जनाईएको छ यसअघि रास्वपाले माघ ५ गते धनुषाको जनकपुरधाममा ‘परिवर्तन उद्घोष सभा’ गरेको थियो। यसपछि रास्वपाले ७ गते सुर्खेतमा चुनावी कार्यक्रम गर्न लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?