एमसीसी संशोधन अमेरिकालाई अमान्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २९, २०७६
|
|
३५ पटक हेरिएको
Shares
एमसीसी संशोधन अमेरिकालाई अमान्य

सारांश

  • अमेरिकाले एमसीसी सम्झौता कार्यान्यनमा गइसकेकोले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ ।
  • एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिकामा मामिला सम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारुढ दलका नेताहरुलाई अमेरिकाको धारणा प्रष्ट पारेका थिए ।
  • कार्यान्वयनको चरणमा गएपछि परिर्वतनको गुञ्जायास नहुने भन्दै ब्रुक्सले स्पष्ट सन्देश दिए –‘अबको परिवर्तन अमेरिकाकलाई मान्य हु्दैन ।

अमेरिकाले एमसीसी सम्झौता कार्यान्यनमा गइसकेकोले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ । एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिकामा मामिला सम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारुढ दलका नेताहरुलाई अमेरिकाको धारणा प्रष्ट पारेका थिए ।

कार्यान्वयनको चरणमा गएपछि परिर्वतनको गुञ्जायास नहुने भन्दै ब्रुक्सले स्पष्ट सन्देश दिए –‘अबको परिवर्तन अमेरिकाकलाई मान्य हु्दैन ।’ सत्तँरुढ दल नेकपा भित्र एमसीसी सम्झौता संशोधन गरी अनुमोदन गर्न सकिने चर्चा उठेको बेला अमेरिकाको यस्तो चेतावनी आएको हो । अन्नपुर्ण दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘एक रुपैयाँ’ले बनाएकाे रहेछ सरकार हल्लाउने निर्मलाकाे याे पाेस्टर
‘एक रुपैयाँ’ले बनाएकाे रहेछ सरकार हल्लाउने निर्मलाकाे याे पाेस्टर
Exactly what you need Know About Online dating
एमाले-माओवादी एकतापछि केन्द्रीय समिति १५० कि ३५० सदस्यीय!
एमाले-माओवादी एकतापछि केन्द्रीय समिति १५० कि ३५० सदस्यीय!
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
बौद्धको तिलौरी र टुँडाल कसले चोर्यो ?
बौद्धको तिलौरी र टुँडाल कसले चोर्यो ?
अध्यक्ष ओलीको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराईको असन्तुष्टि: ‘जितको ग्यारेन्टी कसैले लिएको हुँदैन’
अध्यक्ष ओलीको अभिव्यक्तिप्रति उपमहासचिव योगेश भट्टराईको असन्तुष्टि: ‘जितको ग्यारेन्टी कसैले लिएको हुँदैन’
जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु
जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु
आईपीएलको उपाधि भिडन्त आज, चेन्नई र मुम्बई ईण्डियन्स आमने–सामने
आईपीएलको उपाधि भिडन्त आज, चेन्नई र मुम्बई ईण्डियन्स आमने–सामने
प्रदेश र स्थानीय तहमा पनि युवा परिषद्
प्रदेश र स्थानीय तहमा पनि युवा परिषद्
अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्व आदेश ट्रम्प प्रशासनद्वारा फिर्ता

तपाईंले छुटाउनुभयो कि?