आज देशैभरी युवा संघ र अनेरास्ववियुले जिल्ला प्रशासन कार्यलय घेर्ने….

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १७, २०७३
|
|
८१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाैं– सरकारले संसदमा दर्ता गराएकाे संविधान संशाेधन विधेयककाे विराेधमा देशैभर प्रदर्शन भइरहेका छन्।
  • यसै क्रममा काठमाडाैंमा बिहीबार एमालेकाे युवा र विद्यार्थी संगठनले संयुक्त रूपमा विराेध प्रदर्शन गरेका छन् र आजबाट आन्दोलन र प्रदशन झनै कडा बनाउदै सरकारलाइ घुन्डा टेकाउन थप कडा आन्दोलन गर्ने तयारी भै राखेको बताएका छन्।
  • आज देशैभरी युवा संघ र अनेरास्ववियुले जिल्ला प्रशासन कार्यलय घेर्ने भएको छ ।

काठमाडाैं– सरकारले संसदमा दर्ता गराएकाे संविधान संशाेधन विधेयककाे विराेधमा देशैभर प्रदर्शन भइरहेका छन्। यसै क्रममा काठमाडाैंमा बिहीबार एमालेकाे युवा र विद्यार्थी संगठनले संयुक्त रूपमा विराेध प्रदर्शन गरेका छन् र आजबाट आन्दोलन र प्रदशन झनै कडा बनाउदै सरकारलाइ घुन्डा टेकाउन थप कडा आन्दोलन गर्ने तयारी भै राखेको बताएका छन्। आज देशैभरी युवा संघ र अनेरास्ववियुले जिल्ला प्रशासन कार्यलय घेर्ने भएको छ । आज अनेरास्ववियु केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकले काठमाडौमा एभरेस्ट होटल अगाडी र देशभरी एकै समयमा जिल्ला प्रशासन कार्यलय घेर्ने निर्णय गरेको हो । युवा संघ काठमाडौका प्रबक्ता सुदर्शन बजगाईका अनुसार आन्दोलनको तेश्रो दिन अनेरास्ववियु र युवा संघले संशोधन प्रस्ताव विरुद्ध जनमत सिर्जना गरेर सरकारलाई प्रस्ताव फिर्ता गराउन बाध्य पार्न दैनिक विभिन्न स्वरुपको आन्दोलन तय गरिएको हो । भोलि २:३० बजे देशभरी बिरोध पर्दशन हुने बजगाईले शिखरन्युजलाइ बताए ।

समिप गौतम
शिखरन्युज सम्पादाता

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धुलिखेल नगर प्रमुखमा एमाले विजयी
धुलिखेल नगर प्रमुखमा एमाले विजयी
कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप विकास गर्न १८ महिना लाग्ने
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाललाई कोरोना विरुद्धको २ करोड ५० लाख भ्याक्सिन दिन रुस तयार
नेपाललाई कोरोना विरुद्धको २ करोड ५० लाख भ्याक्सिन दिन रुस तयार
क्रसर बन्द गर्न सर्वोच्चको आदेश
क्रसर बन्द गर्न सर्वोच्चको आदेश
एसपी उत्तम सुवेदीलाई अपराधीको चुनौती….
एसपी उत्तम सुवेदीलाई अपराधीको चुनौती….
साँच्चिकै चुनाव लडेजस्तो अनुभव भयो : दाहाल
साँच्चिकै चुनाव लडेजस्तो अनुभव भयो : दाहाल
शुक्रबार सुनचाँदीको मूल्य घट्यो, साताभरमा सुन प्रतितोला ६०० रूपैयाँले बढ्यो
शुक्रबार सुनचाँदीको मूल्य घट्यो, साताभरमा सुन प्रतितोला ६०० रूपैयाँले बढ्यो
‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमेहन प्रकाश सिलवाल काठमाडौँ। कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए। शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति