ग्यास बुलेट पल्टिदा २ जनाकाे मृत्यु
सारांश
- धादिङ, २५ कात्तिक ।
- धादिङको बेनिघाटस्थित विशालटारमा ग्यास बुलेट सडकबाट खस्दा दुईजनाको मृत्यु भएको छ ।
- पल्टिएको बुलेटमा आगलागी भएसँगै राजमार्गसमेत अवरुद्ध भएको छ ।
धादिङ, २५ कात्तिक ।धादिङको बेनिघाटस्थित विशालटारमा ग्यास बुलेट सडकबाट खस्दा दुईजनाको मृत्यु भएको छ । पल्टिएको बुलेटमा आगलागी भएसँगै राजमार्गसमेत अवरुद्ध भएको छ ।
घटनास्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरीको पुगिसकेका छन् । थप विवरण आउन बाँकी छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया