एक युवतीलाई टोले गुण्डाहरुले सामुहिक घेरा हालेपछि (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ४, २०७४
|
|
६०३ पटक हेरिएको
Shares
एक युवतीलाई टोले गुण्डाहरुले सामुहिक घेरा हालेपछि (भिडियो सहित)

सारांश

  • काठमाडौँ  – बाटोमा हिडिरहेकी एक यूवतीलाई केही टोले गुण्डाहरुले सामुहिक धेरा हाल्ने प्रयास गरेका छन ।
  • यूवतीको रुपमा लठ्ठ परेर टोले डनहरुले त्यस्तो हर्कत गरेको बुझिएको छ र सो घटनाको यतिखेर टोलटोलमा हल्ला चलिरहेको छ ।
  • यो दृश्य भने रियल लाइफमा नभई गायक राजकुमार देवकोटाका वहुप्रतिक्षित गीत टोलटोलमा हल्ला चल्यो भिडियोमा देख्न सकिन्छ ।
काठमाडौँ  – बाटोमा हिडिरहेकी एक यूवतीलाई केही टोले गुण्डाहरुले सामुहिक धेरा हाल्ने प्रयास गरेका छन । यूवतीको रुपमा लठ्ठ परेर टोले डनहरुले त्यस्तो हर्कत गरेको बुझिएको छ र सो घटनाको यतिखेर टोलटोलमा हल्ला चलिरहेको छ ।
यो दृश्य भने रियल लाइफमा नभई गायक राजकुमार देवकोटाका वहुप्रतिक्षित गीत टोलटोलमा हल्ला चल्यो भिडियोमा देख्न सकिन्छ । केही समय अगाडिनै टोलटोलमा हल्ला चल्यो गितको अडियो श्रोताले सुनेपनि सो गीत को भिडियो कस्तो बन्ना भन्ने सबैमा बेग्र प्रतिक्षा थियो । अव भने प्रतिक्षाको घडि समाप्त भइसकेको छ ।
गत बर्ष राजकुमार देवकोटाको अंकुरण एल्वम बजारमा आएको थियो भने यस बर्ष टोलटोलमा हल्ला चल्यो गित मार्फत देवकोटा फेरी दर्शक श्रोता माझ आएका छन् । दिनेश सुवेदीको शब्द र सन्तोष श्रेष्ठको संगितमा गायक राजकुमार देवकोटाको सुमधुर आवाज उक्त गीतमा सुन्न सकिन्छ ।
परिस्कृत आवाज र अत्यन्तै मेहेनत गरेर बनेको म्युजिक भिडियोले गर्दा देवकोटाको परिपक्कता झल्कीएको छ । यूट्युव रिलिजको केहि घण्टामा नै आक्रामक भ्युओर्स बटुली रहेकोछ टोलटोलमा हल्ला चल्या गीतले ।
कान्तिपुर टेलिभिजनबाट प्रसारीत टेलिसिरियल हर्के हवलदारका कलाकार समेत रहेका देवकोटाको यस गितले सांगितीक यात्रामा नयाँ उचाई दिने कुरामा शंकानै छैन । उक्त गितमा विनोद श्रेष्ठ, आरोसी मगर लगायतले अभिनय गरेका छन ।
हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=nnFW5abSC3U&feature=youtu.be

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?