देउवाको ढंग पुगेन !, अब के गर्लान् ?
सारांश
- काठमाडौं ।
- सरकारको नेतृत्व गरिरहेको प्रमुख दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार बेहोरेपछि नेतृत्वको चर्को आलोचना भईरहेको छ ।
- प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाको एकलौटी तथा अदुरदर्शि ढंगले अघि बढ्ने क्रियाकलापले आउँदो निर्वाचनमा पनि कांग्रेसले अनपेक्षित हार बेहोर्नुपर्ने सो पार्टीभित्रै अनुमान गर्न थालिएको छ ।
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको प्रमुख दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार बेहोरेपछि नेतृत्वको चर्को आलोचना भईरहेको छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाको एकलौटी तथा अदुरदर्शि ढंगले अघि बढ्ने क्रियाकलापले आउँदो निर्वाचनमा पनि कांग्रेसले अनपेक्षित हार बेहोर्नुपर्ने सो पार्टीभित्रै अनुमान गर्न थालिएको छ ।
अहिले आएको सिट सुतेर आएको हो । एमालेको जति खटिएको भए दुई तिहाई आउने रहेछ । नेपाल समाचारपत्रमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया