खुकुरी प्रहार गरी घाइते बनाउने पक्राउ
सारांश
- झापा, ८ फागुन कन्काई नगरपालिका–२ सुकेडाँगीमा एकआपसमा बादबिबाद हुँदा सोही ठाउँ बस्ने ५१ वर्षीय अनन्त मगरलाई खुकुरी प्रहार गरी घाइते बनाउने सोही ठाउँ बस्ने ६२ वर्षीय काजी राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
- आपसी विवादमा राईले खुकुरी प्रहार गरी घाइते भएका मगरलाई तत्काल बि एण्ड सि अस्पताल बिर्तामोड लगि उपचार भइरहेको छ ।
- सो ठाउँमा स्थानीयबीच झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले राईलाई पक्राउ गरी घर खानतलासी गर्दा घरभित्र प्लास्टिकको झोलाभित्र लुकाई राखेको अवस्थामा १ थान भरुवा बन्दुक र १ थान खुकुरी फेला पारी बरामद गरेको छ ।
झापा, ८ फागुन
कन्काई नगरपालिका–२ सुकेडाँगीमा एकआपसमा बादबिबाद हुँदा सोही ठाउँ बस्ने ५१ वर्षीय अनन्त मगरलाई खुकुरी प्रहार गरी घाइते बनाउने सोही ठाउँ बस्ने ६२ वर्षीय काजी राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
आपसी विवादमा राईले खुकुरी प्रहार गरी घाइते भएका मगरलाई तत्काल बि एण्ड सि अस्पताल बिर्तामोड लगि उपचार भइरहेको छ । सो ठाउँमा स्थानीयबीच झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले राईलाई पक्राउ गरी घर खानतलासी गर्दा घरभित्र प्लास्टिकको झोलाभित्र लुकाई राखेको अवस्थामा १ थान भरुवा बन्दुक र १ थान खुकुरी फेला पारी बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया