डाक्टर केसी अस्वस्थ, इमर्जेन्सीमा भर्ना

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३, २०७५
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ३ मंसिर।
  • चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन्।
  • छातीमा दुखाइ बढेपछि सोमबार बिहान उनलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्या्सिक विभागको इमर्जेन्सी भर्ना गरिएको छ।

काठमाडौँ, ३ मंसिर। चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन्। छातीमा दुखाइ बढेपछि सोमबार बिहान उनलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्या्सिक विभागको इमर्जेन्सी भर्ना गरिएको छ।

उनका सहयोगी डाक्टर अभिषेकराज सिंहका अनुसार डाक्टर केसीलाई बिहान ४ बजे अस्पताल भर्ना गरिएको हो। चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १५ पटकसम्म अनसन बसेका छन्।लामो अनसन बसेकाले उनको मुटुमा पहिला पनि केही समस्या देखिएको थियो। सरकारले चिकित्सा शिक्षा विधयेक संसदमा पेस नगरेको भन्दै डाक्टर केसीले केही दिनअघि आफू फेरि अनसन बस्ने बताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भौतिक पूर्वाधार र यातायात सुधारका लागि उच्चस्तरीय  कार्यदल गठन
भौतिक पूर्वाधार र यातायात सुधारका लागि उच्चस्तरीय कार्यदल गठन
प्रधानमन्त्री ओलीद्धारा बिमस्टेक बारे संसदलाई जानकारी : कनेक्टिभिटी, व्यापार तथा लगानी, गरिबी निवारण, नेपालको उच्च प्राथमिकता
प्रधानमन्त्री ओलीद्धारा बिमस्टेक बारे संसदलाई जानकारी : कनेक्टिभिटी, व्यापार तथा लगानी, गरिबी निवारण, नेपालको उच्च प्राथमिकता
कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन
कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन
प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै , भ्रमणप्रति कतार असन्तुष्ट !
प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै , भ्रमणप्रति कतार असन्तुष्ट !
अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न ‘घर दैलो’
अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न ‘घर दैलो’
कुन खुशीमा मोदीको प्रशंसा गरौं प्रधानमन्त्रीज्यू ?
कुन खुशीमा मोदीको प्रशंसा गरौं प्रधानमन्त्रीज्यू ?
एक सय ८८ जना बाेकेकाे बिमान दुर्घटना !
एक सय ८८ जना बाेकेकाे बिमान दुर्घटना !
अवैध लागूऔषध सहित पक्राउ
अवैध लागूऔषध सहित पक्राउ
भरतपुरको हवाई सेवा दश दिन रोकिने
भरतपुरको हवाई सेवा दश दिन रोकिने
महरालाई अझै ३ दिन थुन्न अनुमति
महरालाई अझै ३ दिन थुन्न अनुमति