महाप्रबन्धक शर्मा चीन प्रस्थान

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २२, २०७६
|
|
५७ पटक हेरिएको
Shares
महाप्रबन्धक शर्मा चीन प्रस्थान

सारांश

  • राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा यही मङ्सिर २३ गतेदेखि चीनको राजधानी बेइजिङमा आयोजना हुने वरिष्ठ सञ्चारकर्मीहरूको बैठकमा सहभागी हुन आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभयो ।
  • बेइजिङ मिडिया नेटवर्क र अल चाइना जर्न्लिस्टस् एशोशिएशनले चाइना पब्लिक डिप्लोमेसीलगायत संस्थासँगको साझेदारीमा आयोजना गरेको उक्त बैठकमा ब्राजिल, क्युबा, इथियोपिया, इरान, जापान, रुसी महासङ्घ, युक्रेन, टर्की, गणतन्त्र लाओ र भियतनामका समाचार समिति तथा मूलधारका सञ्चारमाध्यमका प्रमुख सहभागी हुने कार्यक्रम छ ।
  • चीनले विश्वका विभिन्न राष्ट्रसँग सञ्चारक्षेत्रका माध्यमबाट पारस्परिक लाभ र हित प्रवद्र्धनका निम्ति उक्त बैठक आयोजना गरेको बताएको छ ।

राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा यही मङ्सिर २३ गतेदेखि चीनको राजधानी बेइजिङमा आयोजना हुने वरिष्ठ सञ्चारकर्मीहरूको बैठकमा सहभागी हुन आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभयो ।

बेइजिङ मिडिया नेटवर्क र अल चाइना जर्न्लिस्टस् एशोशिएशनले चाइना पब्लिक डिप्लोमेसीलगायत संस्थासँगको साझेदारीमा आयोजना गरेको उक्त बैठकमा ब्राजिल, क्युबा, इथियोपिया, इरान, जापान, रुसी महासङ्घ, युक्रेन, टर्की, गणतन्त्र लाओ र भियतनामका समाचार समिति तथा मूलधारका सञ्चारमाध्यमका प्रमुख सहभागी हुने कार्यक्रम छ ।

चीनले विश्वका विभिन्न राष्ट्रसँग सञ्चारक्षेत्रका माध्यमबाट पारस्परिक लाभ र हित प्रवद्र्धनका निम्ति उक्त बैठक आयोजना गरेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पमाथिको जाँचबुझका क्रममा रिपब्लिकन सांसदको हुलहुज्जत
ट्रम्पमाथिको जाँचबुझका क्रममा रिपब्लिकन सांसदको हुलहुज्जत
क्रिकेट टिम विश्वकप खेल्ने खुशी लिएर फर्कियो, पारसले के भने?
क्रिकेट टिम विश्वकप खेल्ने खुशी लिएर फर्कियो, पारसले के भने?
निगमका सबै ट्विनटर विमान ग्राउन्डेड, यी जिल्लाका उडान प्रभावित
निगमका सबै ट्विनटर विमान ग्राउन्डेड, यी जिल्लाका उडान प्रभावित
धनौजी र रामनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी
धनौजी र रामनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी
सस्तोमै सेक्सको मज्जा लिन पाइने ५ देश
सस्तोमै सेक्सको मज्जा लिन पाइने ५ देश
व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ
व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ
ट्रम्पले उत्तर कोरियालाई धम्काउए , कोरियासंग नयाँ लडाई हुने संकेत ।धम्क्याउनुकोे कारण चीन !
ट्रम्पले उत्तर कोरियालाई धम्काउए , कोरियासंग नयाँ लडाई हुने संकेत ।धम्क्याउनुकोे कारण चीन !
विवादित ‘भिडियो कन्फ्रेन्स’मार्फत प्रम ओलीद्वारा मंगलबार पनि मन्त्रीपरिषदसँग छलफल
विवादित ‘भिडियो कन्फ्रेन्स’मार्फत प्रम ओलीद्वारा मंगलबार पनि मन्त्रीपरिषदसँग छलफल
पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट
पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट
विशेषज्ञलाई स्थलगत निरीक्षण गरिदिन आग्रह
विशेषज्ञलाई स्थलगत निरीक्षण गरिदिन आग्रह