दशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २७, २०७५
|
|
४३ पटक हेरिएको
Shares
दशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिदै

सारांश

  • दशैको रौनकता दिनप्रति दिन बढ्दै गइरहेको छ ।
  • घटस्थापनादेखि सुरु भएको बडा दशैँको आज चौथो दिन, आज पनि शक्तिपीठ तथा देवी मन्दिरहरुमा गई सर्वसाधाराणले पूजाआजा तथा शक्तिको आराधना गरेका छन् ।
  • बडा दशैंको नवरात्र भरि फरक फरक देवीको विशेष पूजाआजा गर्ने क्रममा चौथो दिन कुष्माण्डा देवीको पूजा गर्ने प्रचलन छ ।

दशैको रौनकता दिनप्रति दिन बढ्दै गइरहेको छ । घटस्थापनादेखि सुरु भएको बडा दशैँको आज चौथो दिन, आज पनि शक्तिपीठ तथा देवी मन्दिरहरुमा गई सर्वसाधाराणले पूजाआजा तथा शक्तिको आराधना गरेका छन् । बडा दशैंको नवरात्र भरि फरक फरक देवीको विशेष पूजाआजा गर्ने क्रममा चौथो दिन कुष्माण्डा देवीको पूजा गर्ने प्रचलन छ । सोही अनुरुप आज विहानैदेखि शक्तिपीठ तथा घरघरमा कुष्माण्डा देवीको पूजा र आराधना गरिदैछ ।

कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतिक मान्ने धार्मिक परम्परा रहेको छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ ।

काठमाडौंको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्साल भगवती तथा देशभरका शक्ति पीठहरुमा नवरात्रभर विशेष पूजा आराधना गरिन्छ । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा मनाइने बडादसैंमा ९ दिनसम्म विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जबजले बनाएको राजमार्ग छोडेर कुन गोरेटोतिर लाग्ने कमरेड ?
जबजले बनाएको राजमार्ग छोडेर कुन गोरेटोतिर लाग्ने कमरेड ?
प्रधानमन्त्री ओलीद्धारा विदेशी कुटनीतिज्ञलाई ‘स्पेशल ब्रिफिङ’
प्रधानमन्त्री ओलीद्धारा विदेशी कुटनीतिज्ञलाई ‘स्पेशल ब्रिफिङ’
कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?
कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?
निर्देशकको वर्थडे पार्टीमा नायक र खलनायकबीच हात हालाहाल
निर्देशकको वर्थडे पार्टीमा नायक र खलनायकबीच हात हालाहाल
बिश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
बिश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
डोटीका तिन सडक कालोपत्र हुँदै
डोटीका तिन सडक कालोपत्र हुँदै
काखीको कपालबाट करोडौं कमाउने युवतीलाई किन गाली गरिँदैछ ?
काखीको कपालबाट करोडौं कमाउने युवतीलाई किन गाली गरिँदैछ ?
अचानक पृथ्वी घुम्न छाड्यो भने के हुन्छ ?
अचानक पृथ्वी घुम्न छाड्यो भने के हुन्छ ?
के–के काम गर्न जनता प्रदेश राजधानी जानुपर्छ ?
के–के काम गर्न जनता प्रदेश राजधानी जानुपर्छ ?
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !
दाजुभाइले फरक-फरक शैलीमा गरे पिताकाे काजकिरिया, मन्त्री सहभागि भएकाे घरमा गएनन् स्थानिय !