गस्तीमा रहेका प्रहरीमाथि खुकुरी आक्रमण

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २१, २०७४
|
|
२७ पटक हेरिएको
Shares
गस्तीमा रहेका प्रहरीमाथि खुकुरी आक्रमण

सारांश

  • अस्बिन खडका प्रदेश १ चैत २१ ।
  • झापाको भद्रपुर नगरपालिका,४ स्थित पुरी चोकमा गएराती गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएको छ।
  • आक्रमणका क्रममा खुकुरी लागेर २ प्रहरी घाइते भएका छन् घाइते हुनेमा इलाका प्रहरी कार्यालय दमक दरबन्दी भइ प्रहरी चौकी महेशपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश खवास र प्रहरी चौकी चारआली दरबन्दी भइ सोही कार्यालयमा कार्यरत जवान पुण्यप्रसाद पोखरेल भएको प्रहरीले जनाएको छ।

अस्बिन खडका

प्रदेश १ चैत २१ ।

झापाको भद्रपुर नगरपालिका,४ स्थित पुरी चोकमा गएराती गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएको छ। आक्रमणका क्रममा खुकुरी लागेर २ प्रहरी घाइते भएका छन् घाइते हुनेमा इलाका प्रहरी कार्यालय दमक दरबन्दी भइ प्रहरी चौकी महेशपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश खवास र प्रहरी चौकी चारआली दरबन्दी भइ सोही कार्यालयमा कार्यरत जवान पुण्यप्रसाद पोखरेल भएको प्रहरीले जनाएको छ।

पुराणको आयोजना गरिएको पुण्यप्रसाद पुरीको घरमा गस्ती जाँदै गर्दा मादक पदार्थ सेवन गरेका स्थानीय ३५ वर्षीय सुवास राइले प्रहरीलाई खुकुरी प्रहार गरेको जनाइएको छ।

घाइते दुवै प्रहरीको अस्पताल विर्तामोडमा उपचार भइरहेको छ भने प्रहरीमाथि आक्रमण गर्ने सुबास राईलाई भने नियन्त्रणमा लियर राखेको वडा प्रहरी कर्यालय भद्रपुरले जनाएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ramchandra Pyakurel

    समात्ने हैन ति सुट गर्नु पर्ने प्रहरी आक्रमण गरने लाई

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाइजरमा भएको भिडन्तमा ६० लडाकु र २५ सैनिक मारिए
नाइजरमा भएको भिडन्तमा ६० लडाकु र २५ सैनिक मारिए
कपाल झरेर परिशान हुनुभएको छ भने खानुहोस् यी खानेकुराहरु
कपाल झरेर परिशान हुनुभएको छ भने खानुहोस् यी खानेकुराहरु
सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए
सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए
महरा प्रकरणमा रोशनीको खुलासाः मानशिक अवस्था बिग्रन जाँदा १०० मा फोन गरेछु
महरा प्रकरणमा रोशनीको खुलासाः मानशिक अवस्था बिग्रन जाँदा १०० मा फोन गरेछु
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित
उदयपुरमा कांग्रेसका नारायण खड्काको ह्याट्रिक, एमालेकी मन्जु ५४८ मतान्तरले पराजित
राष्ट्रियसभा बैठक: ‘संसदलाई अनिर्णयको बन्दी बनाइनुहुन्न’
राष्ट्रियसभा बैठक: ‘संसदलाई अनिर्णयको बन्दी बनाइनुहुन्न’
रूसको कुर्स्क क्षेत्रका २८ गाउँ युक्रेनको कब्जामा
रूसको कुर्स्क क्षेत्रका २८ गाउँ युक्रेनको कब्जामा
कास्की दुईमा रोचक भीडन्त
कास्की दुईमा रोचक भीडन्त
कर्णाली प्रदेश : बाढी पहिरोमा परी ३३ जनाको मृत्यु, ४ सयभन्दा बढी घरपरिवार विस्थापित
कर्णाली प्रदेश : बाढी पहिरोमा परी ३३ जनाको मृत्यु, ४ सयभन्दा बढी घरपरिवार विस्थापित
मंगलबार चन्द्र ग्रहण लाग्ने, कुन राशिलाई कस्तो फल प्राप्त हुन्छ ?
मंगलबार चन्द्र ग्रहण लाग्ने, कुन राशिलाई कस्तो फल प्राप्त हुन्छ ?

तपाईंले छुटाउनुभयो कि?