कर्णाली प्रदेश : बाढी पहिरोमा परी ३३ जनाको मृत्यु, ४ सयभन्दा बढी घरपरिवार विस्थापित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २५, २०७९
|
|
२१ पटक हेरिएको
Shares
कर्णाली प्रदेश : बाढी पहिरोमा परी ३३ जनाको मृत्यु, ४ सयभन्दा बढी घरपरिवार विस्थापित

सारांश

  • काठमाडौ ।
  • निरन्तरको बर्षा पछि आएको बाढी पहिरोमापरी कर्णली प्रदेशमा ३३ जनाले ज्यान गुमाए भने ४ सयभन्दा बढी घर परिवार विस्थापित भएका छन्।
  • प्रदेश प्रहरी कार्यालयको विवरण अनुसार पहिरोमा परेर जुम्लामा ९, मुगुमा ८, कालिकोट र हुम्लामा ४र४, जाजरकोटमा ३ ,डोल्पा र सल्यानमा २ र२ जनाको ज्यान गएको बताइएको छ ।

काठमाडौ । निरन्तरको बर्षा पछि आएको बाढी पहिरोमापरी कर्णली प्रदेशमा ३३ जनाले ज्यान गुमाए भने ४ सयभन्दा बढी घर परिवार विस्थापित भएका छन्। प्रदेश प्रहरी कार्यालयको विवरण अनुसार पहिरोमा परेर जुम्लामा ९, मुगुमा ८, कालिकोट र हुम्लामा ४र४, जाजरकोटमा ३ ,डोल्पा र सल्यानमा २ र२ जनाको ज्यान गएको बताइएको छ ।

यस्तै दैलेखमा एक जनाको मृत्यु भएको २२ जना अझै बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा धेरैजसो कालिकोटका रहेका छन् । यस्तै बाढी र पहिरोमा परेर २१ जना घाइते भएका छन् । घाइते हुनेमा कालिकोटका ७ जना रहेका छन् भने मुगु र हुम्लाका ५र५ जना रहेका छन् । यस्तै जुम्लाका २, रुकुम पश्चिमका १ जना र जाजरकोटका १ जना घाइते भएको श्रेष्ठले बताए ।

उनका अनुसार वर्षाका कारण प्रदेशका ४ सय ८० घर परिवार विस्थापित भएका छन् । तथ्याङ्क अनुसार सबैभन्दा धेरै दैलेखमा १ सय ३ घर परिवार विस्थापित भएका छन् । मुगुका १७८, जुम्लामा ८६, कालिकोटमा ४८, हुम्ला ४०, सल्यानमा ९, सुर्खेतमा ८, डोल्पामा ४ र जाजरकोट र रुकुम पश्चिममा २र२ वटा घरहरू विस्थापित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरवासीलाई खुसीको खबर : बोलेको कुरा महेश बस्नेतले गरे पूरा
भक्तपुरवासीलाई खुसीको खबर : बोलेको कुरा महेश बस्नेतले गरे पूरा
विषालु च्याउ खाँदा दुईको मृत्यु, ९ बिरामी
विषालु च्याउ खाँदा दुईको मृत्यु, ९ बिरामी
युथ एसिया कपः नेपाल द्वारा अफगानिस्तान सामु १३२ रनकाे लक्ष्य पेश !
युथ एसिया कपः नेपाल द्वारा अफगानिस्तान सामु १३२ रनकाे लक्ष्य पेश !
नेपाल–भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छः परराष्ट्रमन्त्री
नेपाल–भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छः परराष्ट्रमन्त्री
काङ्ग्रेस बैठकः पार्टी सङ्गठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव
काङ्ग्रेस बैठकः पार्टी सङ्गठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव
एनआरएन कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने
एनआरएन कोरियाले कोरोना पत्ता लगाउने दुई हजार किट्स नेपाललाई दिने
विराटनगर महानगरपालिकाको पछिल्लो मतपरिणाम !
विराटनगर महानगरपालिकाको पछिल्लो मतपरिणाम !
१० मंसिरमा ३२ र २१ मंसिरमा ४५ जिल्लामा निर्वाचन (सूची
१० मंसिरमा ३२ र २१ मंसिरमा ४५ जिल्लामा निर्वाचन (सूची
कहाँ हुँदैछ प्रचण्ड–ओलीको भेट : समय तोकियो
कहाँ हुँदैछ प्रचण्ड–ओलीको भेट : समय तोकियो
प्रधानन्यायाधीशमा अस्वीकृत जोशीलाई विप्लव नेताको मुद्दा
प्रधानन्यायाधीशमा अस्वीकृत जोशीलाई विप्लव नेताको मुद्दा

तपाईंले छुटाउनुभयो कि?