सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
३७ पटक हेरिएको
Shares
सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए

सारांश

  • नुवाकोट ।
  • काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलका राजमान तामाङ नुवाकोटस्थित लिखु खोलामा मृत भेट्टिएका छन् ।
  • दश दिनअघि घरबाट सम्पर्कविहीन भएका ४० वर्षका तामाङ बिहीबार राति शिवपुरी गाउँपालिका–३ लिखुस्थित लिखुखोला किनारमा मृतावस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाशकुमार भट्टराईले जानकारी दिनुभयो ।

नुवाकोट । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलका राजमान तामाङ नुवाकोटस्थित लिखु खोलामा मृत भेट्टिएका छन् ।

दश दिनअघि घरबाट सम्पर्कविहीन भएका ४० वर्षका तामाङ बिहीबार राति शिवपुरी गाउँपालिका–३ लिखुस्थित लिखुखोला किनारमा मृतावस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाशकुमार भट्टराईले जानकारी दिनुभयो ।

मृतकका भतिज दावा तामाङ सम्पर्कमा आएपछि पहिचान खुलेको प्रहरीले जनाएको छ । मृतकको शरीरमा चोटपटक केही नदेखिएकाले खोलाले बगाएर मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । मृतकको शव परीक्षणका लागि आज बिहान जिल्ला अस्पताल, त्रिशूली ल्याइएको छ ।

(www.biolighttechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिपाठी समुहलाई भित्राउने तयारीमा नेकपा
समयभित्रै निर्वाचन नभए संसद् स्वतः पुनःस्थापना हुन्छः प्रचण्ड
समयभित्रै निर्वाचन नभए संसद् स्वतः पुनःस्थापना हुन्छः प्रचण्ड
सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री
सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री
सरकारले विदेशमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी थाल्यो
सरकारले विदेशमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी थाल्यो
कञ्चनपुरका क्षेत्र नं ३ (२) मा नेपाली कांग्रेसका बेलबहादुर राना विजयी
कञ्चनपुरका क्षेत्र नं ३ (२) मा नेपाली कांग्रेसका बेलबहादुर राना विजयी
ओली र मोदी बीच आज भेटवार्ता, के विषयमा हुन सक्ला छलफल ?
ओली र मोदी बीच आज भेटवार्ता, के विषयमा हुन सक्ला छलफल ?
गलकोट नपामा अपांगमैत्री  सार्वजनिक शौचालय निर्माण
गलकोट नपामा अपांगमैत्री सार्वजनिक शौचालय निर्माण
How to get Sugar Daddy On-line
स्थानीय निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने कांग्रेसको निर्णय
स्वास्थ्यकर्मीमाथि नागढुंगामा दुर्व्यवहार गर्दै भिडियो बनाउने पक्राउ
स्वास्थ्यकर्मीमाथि नागढुंगामा दुर्व्यवहार गर्दै भिडियो बनाउने पक्राउ