चीनमा फेरि भूकम्प

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २७, २०७४
|
|
५० पटक हेरिएको
Shares
चीनमा फेरि भूकम्प

सारांश

  • बेइजिङ, २७ साउन ।
  • दक्षिणी चीनको समूद्रको जलक्षेत्रमा ६.
  • ५ म्याग्नीच्युडको भूकम्प आएको समाचार छ ।

बेइजिङ, २७ साउन । दक्षिणी चीनको समूद्रको जलक्षेत्रमा ६.५ म्याग्नीच्युडको भूकम्प आएको समाचार छ । चिनियाँ भूकम्प सञ्जाल केन्द्रले शुक्रबार सो जानकारी दिएको छ ।

यस भूकम्पको विस्तृत विवरण र क्षति सम्बन्धि कुनै समाचार भने हालसम्म प्राप्त भएको छैन ।
यस अघि गत मङ्गलबार रातिमात्र पनि चीनमा ७.० र ६.३ म्याग्नीच्युडका दुई वटा शक्तिशाली भूकम्पको धक्का आएको थियो ।

दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तमा गत मङ्गलबार राति गएको भूकम्पमा परी २० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । सो भूकम्पमा परी ४३१ जना घाइते भएका थिए ।

कतिपय घर र संरचना भत्किाएकाले भग्नावशेषमा मानिस खोज्ने क्रम अझै पनि जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

यसैबीच सिचुवान क्षेत्र पर्टकीय इलाका भएकोले त्यहाँ रहेका ठूलो सङ्ख्याका पर्यटक अन्यत्रै लागेका छन् । त्यहाँबाट ६० हजार भन्दा बढी पर्यटक सो क्षेत्र छोडेर अन्त्रै लागेका समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम
‘अघिल्लो दिन कालोपत्रे, भोलिपल्ट खन्ने काम अब हुँदैन’
‘अघिल्लो दिन कालोपत्रे, भोलिपल्ट खन्ने काम अब हुँदैन’
गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड
गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड
नारायणी नदीमा डुबेर बेपत्ता
नारायणी नदीमा डुबेर बेपत्ता
महागुरु फाल्गुनन्दको शालिक अनावरण
महागुरु फाल्गुनन्दको शालिक अनावरण
कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
पर्सामा संयुक्त सुरक्षा टोलीको ठूलो सफलता: आँप बगैचामा लुकाइछिपाइ राखिएको १४० किलो गाँजा बरामद
पर्सामा संयुक्त सुरक्षा टोलीको ठूलो सफलता: आँप बगैचामा लुकाइछिपाइ राखिएको १४० किलो गाँजा बरामद
फेरियो सुर्नयाको मुहार
सुन तस्करीकाे नयाँ माेड,गोरेकाे नेटवर्कबाट ३ हजार ८ सय केजी तस्करीकाे सुन भित्रिएकाे खुलासा
सुन तस्करीकाे नयाँ माेड,गोरेकाे नेटवर्कबाट ३ हजार ८ सय केजी तस्करीकाे सुन भित्रिएकाे खुलासा