चुनाबको दिन कतै देखिएनन् काङ्रेस सभापति देउवा

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
१८४२ पटक हेरिएको
Shares
चुनाबको दिन कतै देखिएनन् काङ्रेस सभापति देउवा

सारांश

  • नेपाली जनताले कल्पना नै नगरेको स्थानिय निकायको चुनाबको यति बेला चौतर्फि रौनक चलिरहेको बेला।
  • सबै बरिस्ठ नेता कार्यकर्ताहरु आ-आफ्ना मतदान केन्द्रमा मत दिन ब्यस्त रहि खुशि ब्यक्त गरि रहेको समाचार ब्यापक रुपमा सार्वजानिक भैरहदा यता काङ्रेस सभापति देउबा भने एकाएक् सन्चार माध्यमबाट टाढा रहेको पाइएको छ ।
  • माओबादी केन्द्र सङ्ग तालमेल मिलाइ ३ दिन अगाडी मात्र चितवनको एउटै मन्चबाट चुनाब लडने घोषणा गरेका काङ्रेश सभापति देउवा चुनाब कै दिन कुनै पनि सन्चार माध्यम र सामाजिक सन्जालमा नदेखिनु आसर्च्यको बिषय बन्न् पुगेको छ ।

नेपाली जनताले कल्पना नै नगरेको स्थानिय निकायको चुनाबको यति बेला चौतर्फि रौनक चलिरहेको बेला। सबै बरिस्ठ नेता कार्यकर्ताहरु आ-आफ्ना मतदान केन्द्रमा मत दिन ब्यस्त रहि खुशि ब्यक्त गरि रहेको समाचार ब्यापक रुपमा सार्वजानिक भैरहदा यता काङ्रेस सभापति देउबा भने एकाएक् सन्चार माध्यमबाट टाढा रहेको पाइएको छ ।

माओबादी केन्द्र सङ्ग तालमेल मिलाइ ३ दिन अगाडी मात्र चितवनको एउटै मन्चबाट चुनाब लडने घोषणा गरेका काङ्रेश सभापति देउवा चुनाब कै दिन कुनै पनि सन्चार माध्यम र सामाजिक सन्जालमा नदेखिनु आसर्च्यको बिषय बन्न् पुगेको छ ।

 

 

 

 

समिप गौतम

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?