मधेस प्रदेशमा आज सार्वजनिक बिदा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ५, २०७९
|
|
२९ पटक हेरिएको
Shares
मधेस प्रदेशमा आज सार्वजनिक बिदा

सारांश

  • काठमाडौं ।
  • मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
  • प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो ।

काठमाडौं । मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो ।

मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोको ज्यान गएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?