छोटो समयका ब्यस्त गायक चिरन्जीवी

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०७४
|
|
९०३ पटक हेरिएको
Shares
छोटो समयका ब्यस्त गायक चिरन्जीवी

सारांश

  • छोटो समयमा निकै चर्चित र ब्यस्त गाएकको रुपमा स्थापित नाम हो चिरन्जीवी भण्डारी।
  •   स्टेजमा धमाका पिट्ने गायकको सुचिमा पर्दछन प्लेब्याक गायकमा समेत राम्रो छाप छाडेका छन्  | यस्तो धमाका गर्छन र गायक चिरन्जीबिलाई मायाले दर्शकले स्टेज किंग भन्छन भने कसैले रक्स्टार त कसैले नेपाली मिका सिंङ गायक चिरन्जीबि ले यस्तै धमाकेदार प्रस्तुतिले गर्दा उनलाई उनका फ्यानहरूले बिभिन्न नाम ले चिन्छन्।
  •   उनलाई यो नाम दर्शकहरूको उपहार भएको छ।
छोटो समयमा निकै चर्चित र ब्यस्त गाएकको रुपमा स्थापित नाम हो चिरन्जीवी भण्डारी।   स्टेजमा धमाका पिट्ने गायकको सुचिमा पर्दछन प्लेब्याक गायकमा समेत राम्रो छाप छाडेका छन्  |
यस्तो धमाका गर्छन र गायक चिरन्जीबिलाई मायाले दर्शकले स्टेज किंग भन्छन भने कसैले रक्स्टार त कसैले नेपाली मिका सिंङ गायक चिरन्जीबि ले यस्तै धमाकेदार प्रस्तुतिले गर्दा उनलाई उनका फ्यानहरूले बिभिन्न नाम ले चिन्छन्।  
उनलाई यो नाम दर्शकहरूको उपहार भएको छ।  बिभिन्न चर्चित गायक गायिकाले पनी उनको प्रस्तुतिको तारिफ गरेको पाईन्छ। 
उनि अहिले स्टेज कार्यक्रममा निकै ब्यस्त गाएकको रुपमा दौडिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टर्कीएका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासङ्घको राहत
टर्कीएका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासङ्घको राहत
विश्व बजारको उतारचढाव: नेपाली बजारमा सुन तोलामा १८ सय र चाँदी ४५ रुपैयाँले घट्यो
विश्व बजारको उतारचढाव: नेपाली बजारमा सुन तोलामा १८ सय र चाँदी ४५ रुपैयाँले घट्यो
चेलालाइ हराउदै ९२ वर्षीय महाथिर मोहम्मद विश्वकै सबैभन्दा जेठा विजेता नेता !
चेलालाइ हराउदै ९२ वर्षीय महाथिर मोहम्मद विश्वकै सबैभन्दा जेठा विजेता नेता !
मन्त्रिपरिषद् बैठक फेरि स्थगित, आजै दिउँसो फेरि बस्ने
मन्त्रिपरिषद् बैठक फेरि स्थगित, आजै दिउँसो फेरि बस्ने
मंगलबारको मौसम : हिमपातको सम्भावना
मंगलबारको मौसम : हिमपातको सम्भावना
दाहालको निधनप्रति राप्रपाबाट दुःख व्यक्त
दाहालको निधनप्रति राप्रपाबाट दुःख व्यक्त
निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना
निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना
निर्वाचनमा ७५ हजार म्यादी प्रहरी
उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिव भट्ट बर्खास्त
उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिव भट्ट बर्खास्त
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि