ललितपुर प्रशासनले राष्ट्रिय परिचयपत्र वितरणमा सुरु गर्‍यो ‘टाइम कार्ड’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २२, २०७९
|
|
३१ पटक हेरिएको
Shares
ललितपुर प्रशासनले राष्ट्रिय परिचयपत्र वितरणमा सुरु गर्‍यो ‘टाइम कार्ड’

सारांश

  • ​​​​​​​काठमाडौँ ।
  • जिल्ला प्रशासन कार्यालय ललितपुरले राष्ट्रिय परिचयपत्रका सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ ।
  • प्रशासनले पुस १९ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणमा टोकनसहित टाइम कार्ड प्रणाली लागू गरेको हो ।

​​​​​​​काठमाडौँ ।जिल्ला प्रशासन कार्यालय ललितपुरले राष्ट्रिय परिचयपत्रका सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ ।प्रशासनले पुस १९ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणमा टोकनसहित टाइम कार्ड प्रणाली लागू गरेको हो ।

प्रशासनका अनुसार हरेक दिन बिहान गेटमा टोकन वितरण हुन्छ भने बिहान १० देखि ११ बजेसम्म नागरिकता रुजु हुन्छ । त्यसपछि राष्ट्रिय परिचयपत्रको काम हुन्छ । प्रशासनका अनुसार अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिकका लागि नागरिकताको रुजु र बायोमेट्रिकका लागि लाइन बस्नुपर्दैन ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कागजात र प्रक्रिया पूरा गरिसकेकालाई १० मिनेटभित्रै परिचयपत्र वितरण भइरहेको बताउनुभयो । ‘टाइम कार्ड’को व्यवस्था अन्य सेवामा पनि विस्तार गरिने उहाँले जनाकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा
बिटक्वाइनबाट यसरी अर्बपति बने अमिताभ बच्चन
प्रदेशको नाम राख्ने बिषयमा चर्चा,बहस र संबादमा तीब्रता
प्रदेशको नाम राख्ने बिषयमा चर्चा,बहस र संबादमा तीब्रता
उदयपुरमा सुमो दुर्घटना: मृत्‍यु हुनेको संख्या ७ पुग्यो
उदयपुरमा सुमो दुर्घटना: मृत्‍यु हुनेको संख्या ७ पुग्यो
लमही अस्पतालमा १५ दिनदेखि एक्सरे र एम्बुलेन्स सेवा ठप्प
लमही अस्पतालमा १५ दिनदेखि एक्सरे र एम्बुलेन्स सेवा ठप्प
उदयपुर प्रहरी लाई फेरी ठुलो सफलता आहिले सम्मकै धेरै परीणामको लागुऔषध पक्राउ।
मन्त्रीको नाममा टुंगो लगाउन बस्ने भनिएको माआवादी बैठक स्थगित
मन्त्रीको नाममा टुंगो लगाउन बस्ने भनिएको माआवादी बैठक स्थगित
कमल गाउँपालिकाको बजेट रु ३३ करोड
कमल गाउँपालिकाको बजेट रु ३३ करोड
कोभिड–१९ का सूचना एउटै वेबबाट, क्वारेन्टाइनको निगरानी एप्सबाट
कोभिड–१९ का सूचना एउटै वेबबाट, क्वारेन्टाइनको निगरानी एप्सबाट
गृह मन्त्रालयलाई सर्वोच्चको परमादेश: नेपाली आमाका सन्तानलाई ‘अंगीकृत’
गृह मन्त्रालयलाई सर्वोच्चको परमादेश: नेपाली आमाका सन्तानलाई ‘अंगीकृत’

तपाईंले छुटाउनुभयो कि?