झापाको भद्रपुर नगरपालिकामा एमालेको अग्रता
सारांश
- झापाको भद्रपुर नगरपालिकामा एमालेले अग्रता लिएको छ ।
- प्रारम्भिक मतपरिणाम अनुसार एमालेका जीवनकुमार श्रेष्ठ २ सय १५ मतका साथ अग्रता लिएका छन् ।
- कांग्रेसका गणेश पोखरेलले १ सय १५ मत ल्याएर पछ्याइरहेका छन ।
झापाको भद्रपुर नगरपालिकामा एमालेले अग्रता लिएको छ । प्रारम्भिक मतपरिणाम अनुसार एमालेका जीवनकुमार श्रेष्ठ २ सय १५ मतका साथ अग्रता लिएका छन् ।
कांग्रेसका गणेश पोखरेलले १ सय १५ मत ल्याएर पछ्याइरहेका छन । माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले १ सय ४० मत ल्याएका छन् भने राप्रपाकानवराज पनेरु ‘राजु’ ले ७२ मत ल्याएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया