जीतपुरसिमरा उपमहानगरको नगर सभामा झडप

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १०, २०८१
|
|
३५ पटक हेरिएको
Shares
जीतपुरसिमरा उपमहानगरको नगर सभामा झडप

सारांश

  • बारा।
  • बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप भएको छ।
  • नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो।

बारा। बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप भएको छ।

नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो।

यसअघि मेयर राजन पौडेलको दल नेकपा माओवादी केन्द्रबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगर सभा बहिष्कार गर्दै आएका थिए।

त्यही कारण ६ र ८ असारमा नगरसभाको बैठक बोलाए पनि ४ दल सहभागी नहुँदा कोरम नपुगेर स्थगित भएको थियो।

सोमबार मेयर राजन पौडेलले वैठक बस्न आवश्यक संख्या २५ प्रतिशत पुर्‍याएर नीति तथा कार्यक्रम र बजेट पास गर्ने भनेपछि एमाले र लोसपाका जनप्रतिनिधिले अवरोध गर्न खोजेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Spotify remove ‘hate conduct’ policy
Spotify remove ‘hate conduct’ policy
काँग्रेसबाहेक अरु मधेशको हितैषी हुनसक्दैन: मन्त्री यादव
काँग्रेसबाहेक अरु मधेशको हितैषी हुनसक्दैन: मन्त्री यादव
चलचित्र जालोका लेखक तथा निर्देशक अराज केशव र प्रोड्युसर मोहित मुनाल सँग गरेको बिशेष सम्बाद  !(भिडियो सहित)
चलचित्र जालोका लेखक तथा निर्देशक अराज केशव र प्रोड्युसर मोहित मुनाल सँग गरेको बिशेष सम्बाद !(भिडियो सहित)
हिउँको रमाइलो छ चिनियाँ शहर ‘हारबिन’ मा
हिउँको रमाइलो छ चिनियाँ शहर ‘हारबिन’ मा
६५ प्रतिशत मत खस्यो, स्थानीय तहको भन्दा १० प्रतिशत कम
६५ प्रतिशत मत खस्यो, स्थानीय तहको भन्दा १० प्रतिशत कम
शीतलनिवासमा मन्त्रीहरूको सपथ (हेर्नुहोस् ६ तस्बिरमा)
शीतलनिवासमा मन्त्रीहरूको सपथ (हेर्नुहोस् ६ तस्बिरमा)
५ नम्बर प्रदेशको राजधानी बुटवल बनाउँछौं : विष्णु पौडेल
५ नम्बर प्रदेशको राजधानी बुटवल बनाउँछौं : विष्णु पौडेल
कैदीबन्दीहरुका लागि सभामुख महराको यस्तो कारागारको परिकल्पना
कैदीबन्दीहरुका लागि सभामुख महराको यस्तो कारागारको परिकल्पना
दुर्घटना न्यूनीकरण गर्न चालकहरुलाई प्रशिक्षण !
दुर्घटना न्यूनीकरण गर्न चालकहरुलाई प्रशिक्षण !
इन्डोनेसिया : सुनामीबाट मृतकको संख्या २८१ पुग्यो, फेरि सुनामी अाउने चेतावनी
इन्डोनेसिया : सुनामीबाट मृतकको संख्या २८१ पुग्यो, फेरि सुनामी अाउने चेतावनी