टेनिसले पश्चिमाञ्चललाई पहिलो स्वर्ण दिलायो…
सारांश
- जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पश्चिमाञ्चलले पहिलो स्वर्ण पदक हात पारेको छ ।
- पोखरा रङ्गशालामा आइतबार आयोजित लन टेनिस खेलबाट पश्चिमाञ्चलले पहिलो स्वर्ण जितेको हो ।
- पुरुष टिम इभेन्टमा पश्चिमाञ्चलले एपिएफलाई ३–० ले पराजित ग¥यो ।
जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पश्चिमाञ्चलले पहिलो स्वर्ण पदक हात पारेको छ ।
पोखरा रङ्गशालामा आइतबार आयोजित लन टेनिस खेलबाट पश्चिमाञ्चलले पहिलो स्वर्ण जितेको हो ।
पुरुष टिम इभेन्टमा पश्चिमाञ्चलले एपिएफलाई ३–० ले पराजित ग¥यो ।
पश्चिमाञ्चलका कुमार अधिकारीले श्रीराम मगरलाई ६–३, ६–१ मा तथा नवीन मगरले सन्तोष खत्रीलाई ७–६ र ६–३ को सेटमा पराजित गरेका हुन् ।
प्रतियोगितामा सहभागी पाँच विकास क्षेत्रमध्ये पहिलो स्वर्ण जित्ने पश्चिमाञ्चल भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया