नवक्रिशले कस्लाई पठाए फूल?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ५, २०७३
|
|
१४३ पटक हेरिएको
Shares
नवक्रिशले कस्लाई पठाए फूल?

सारांश

  • गायक संगीतकार रचनाकार नवक्रिश पंचकोटि बिभिन प्रतिभावान गायक संगीतकार हुन ।
  • उनि लन्डन को स्कटल्यान्ड मा बसेपनी उनि नेपाली गीत संगीतलाई अशाध्यै माया गरेर ऐले हालै “पठाएको छु फूल” गीतको म्यूजिक भिडियो सार्बजनिक गरेकाछन।
  • सो गीतको म्यूजिक भिडियो अस्ट्रेलियामा छायांकन गरिएको छ ।

गायक संगीतकार रचनाकार नवक्रिश पंचकोटि बिभिन प्रतिभावान गायक संगीतकार हुन । उनि लन्डन को स्कटल्यान्ड मा बसेपनी उनि नेपाली गीत संगीतलाई अशाध्यै माया गरेर ऐले हालै “पठाएको छु फूल” गीतको म्यूजिक भिडियो सार्बजनिक गरेकाछन।

सो गीतको म्यूजिक भिडियो अस्ट्रेलियामा छायांकन गरिएको छ । यसमा संगीत कम्पोज रूपक कुमार शाहीमोडाले गर्नुभएको छ भने आवाज नव क्रिश कै रहेको छ । भिडियो मा अभिनय पुजा पंचकोटि, डेभिड बमन र अति गौरीकरले गरेका छन भने सो भिडियोलाई निर्देसन पुजा पंचकोटि र बयारोंन बर्नरले गरेका हुन । गायक नबक्रिश अस्ट्रेलियामा बसेपनी नेपाली गीत संगीतलाई माया गरी रहेका छन ।उनले नेपाली चर्चित गायिकाहरू अन्जु पन्त इन्दिरा जोसि जुना प्रसाइ अन्जना गरूङ संग पनी सहकार्य गरेर ३ वटा एल्बम सार्बजनिक गरिसकेका उनि गाउन मात्रै नभइ रचना र संगीत पनि अब्बल मानिन्छन । उनि लन्डनमा हुने बिभिन्न सांस्कृतिक कार्यक्रममा बाक्लै सहभागी भएको पाइन्छ उनि बिदेशी कलाकारहरू संग पनी मिलेर संगीत संम्बन्धी सहकार्य गरेको पाइन्छ।

गायक नवक्रीश लन्डन को स्कटल्यान्डमा बस्दै आएकाछन। गीतको भिडियो छायांकन अस्ट्रेलिया र यूकेमा गरिएको हो ।

https://youtu.be/OgSI44rWUN8

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विधेयकमाथि सङ्घर्ष समितिको विमति
विधेयकमाथि सङ्घर्ष समितिको विमति
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि‘….
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि‘….
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
२३ बुँदे घोषणापत्र जारी गर्दै उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेला सम्पन्न, स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नु पर्नेमा जोड
यौन दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ
यौन दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ
सेना राष्ट्रिय सुरक्षाको आधारशीला : प्रधानसेनापति
सेना राष्ट्रिय सुरक्षाको आधारशीला : प्रधानसेनापति
कोलेस्ट्रोल कम गर्नका लागि पिउनुहोस् ७ प्रकारको पानी
कोलेस्ट्रोल कम गर्नका लागि पिउनुहोस् ७ प्रकारको पानी
चैत ८ गते आइतवारको राशिफल यस्तो छ
चैत ८ गते आइतवारको राशिफल यस्तो छ
राजधानीमा एकाएक बढे डेङ्गीका बिरामी
राजधानीमा एकाएक बढे डेङ्गीका बिरामी
आज हुने भनिएको नेकपाको पार्टी प्रवेश कार्यक्रम एक दिन सर्यो
आज हुने भनिएको नेकपाको पार्टी प्रवेश कार्यक्रम एक दिन सर्यो
पूर्वराजा ज्ञानेन्द्र शाहले जन्मोत्सवको अवसरमा लेखे यस्तो लेख
पूर्वराजा ज्ञानेन्द्र शाहले जन्मोत्सवको अवसरमा लेखे यस्तो लेख

तपाईंले छुटाउनुभयो कि?