ओली र प्रचण्डबिच टेलिफोन वार्ता, वाम गठबन्धनले दुई तिहाई ल्याउने, सरकार बनाएलगत्तै पार्टी एकता गरिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
१६ पटक हेरिएको
Shares
ओली र प्रचण्डबिच टेलिफोन वार्ता, वाम गठबन्धनले दुई तिहाई ल्याउने, सरकार बनाएलगत्तै पार्टी एकता गरिने

सारांश

  • २२ मंसिर, काठमाण्डौ ।
  • केपी ओली र पुष्पकमल दाहालबिच टेलिफोन वार्ता भएको छ ।
  • एमाले अध्यक्षा ओली र माओवादी अध्यक्ष दाहालबिचको बार्तामा प्रारम्भिक मत परिणामका बारेमा छलफल भएको छ ।

२२ मंसिर, काठमाण्डौ । केपी ओली र पुष्पकमल दाहालबिच टेलिफोन वार्ता भएको छ । एमाले अध्यक्षा ओली र माओवादी अध्यक्ष दाहालबिचको बार्तामा प्रारम्भिक मत परिणामका बारेमा छलफल भएको छ ।
दुवै नेताले वाम गठबन्धनको दुई तिहाई बहुमत आउने बताएका छन् । चुनाव पछि वाम गठबन्धनको सरकार गठन गर्ने र तत्काल पार्टी एकता गर्ने विषयमा पनि छलफल भएको छ ।
दुवै नेता पार्टी एकता गर्नका लागि प्रतिबद्ध भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?