पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना सुरु हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०७४
|
|
३७७ पटक हेरिएको
Shares
पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना सुरु हुँदै

सारांश

  • कास्की, जेठ १ – कास्कीको पोखरा लेखनाथ महानगरापलिकाको मतगणना साँढे ११ बजेबाट सुरु हुने भएको छ ।
  • दलहरुको सर्वदलिय बैठकले कास्कीको मतगणना बिहहान साढे ११ बजेबाट सुरु गर्ने सहमति भएबमोजिमा मतगणना गर्न लागिएको प्रमुख निर्वाचन अधिकृत ग.
  • गाप्रसाद सुवेदीले जानकारी दिए ।

कास्की, जेठ १ – कास्कीको पोखरा लेखनाथ महानगरापलिकाको मतगणना साँढे ११ बजेबाट सुरु हुने भएको छ ।

दलहरुको सर्वदलिय बैठकले कास्कीको मतगणना बिहहान साढे ११ बजेबाट सुरु गर्ने सहमति भएबमोजिमा मतगणना गर्न लागिएको प्रमुख निर्वाचन अधिकृत ग.गाप्रसाद सुवेदीले जानकारी दिए ।

पोखरा लेखनाथको प्रमुख तथा उपप्रमुखमा ५ -५ जनको उम्मेदवारी परेको छ ।

जसमा कांग्रेस माओवादीका तर्फबाट मेयरमा रामजी कुवँर र सरस्वती गुरुङ तथा एमाले राप्रपाबाट मान बहादुर जीसी र मन्जु गुरुङ उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?