प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने

सारांश

  • हेटौंडा, ३ नम्बर प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने भएको छ ।
  • मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
  • विश्वविद्यालय गठनका लागि सामाजिक विकास मन्त्रालयले अध्ययन कार्यदल गठन गर्ने भएको छ ।
हेटौंडा, ३ नम्बर प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
विश्वविद्यालय गठनका लागि सामाजिक विकास मन्त्रालयले अध्ययन कार्यदल गठन गर्ने भएको छ । यसैगरी बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेका शान्ति पार्क छनोट गरी निर्माण गर्न स्थान छनोट गर्ने, प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमीक सुविधा सम्बन्धी ऐन २०७५ को अनुसुची १ र २ तथा  ऐनको संसोधन गर्न बनेको विधेयक स्वीकृत गरेको छ । त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको सहकारीमा आधारीत सामुहिक खेति स्किम संचालन गर्ने समेत निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।
बैठकमा मुख्यमन्त्री पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेल सहित उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा सहभागि हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्सेमा दोहोरो अङ्कको सुधार
नेपालका कम्युनिस्टहरुको फुट र जुटको  नालीबेली,कहिले क-कसले गरे झेली?
नेपालका कम्युनिस्टहरुको फुट र जुटको नालीबेली,कहिले क-कसले गरे झेली?
लिभरपुल र म्यानचेस्टर युनाइटेडको गोलरहित बराबरी
लिभरपुल र म्यानचेस्टर युनाइटेडको गोलरहित बराबरी
गीतकार राईको ‘प्रीत’ एल्बम सार्वजनिक
गीतकार राईको ‘प्रीत’ एल्बम सार्वजनिक
मापसे गरी सवारी चलाउने चार सय २३ चालकको सवारी अनुमतिपत्र खारेज
मापसे गरी सवारी चलाउने चार सय २३ चालकको सवारी अनुमतिपत्र खारेज
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
सांसद बस्नेतको आक्रामक विकासे नीति : एकै दिनमा दुई सडकको शिलान्यास
सांसद बस्नेतको आक्रामक विकासे नीति : एकै दिनमा दुई सडकको शिलान्यास
पर्यटकीय गाजादहको उजाड क्षेत्रमा ओखरको वन बनाउने प्रयास
पर्यटकीय गाजादहको उजाड क्षेत्रमा ओखरको वन बनाउने प्रयास
पश्चिपतिर घुम्न जाँदा केकीले यि युवकसँग केके गरिन्( हेर्नुहोस् भिडियो)
पश्चिपतिर घुम्न जाँदा केकीले यि युवकसँग केके गरिन्( हेर्नुहोस् भिडियो)

तपाईंले छुटाउनुभयो कि?