पश्चिपतिर घुम्न जाँदा केकीले यि युवकसँग केके गरिन्( हेर्नुहोस् भिडियो)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०७४
|
|
२०५ पटक हेरिएको
Shares
पश्चिपतिर घुम्न जाँदा केकीले यि युवकसँग केके गरिन्( हेर्नुहोस् भिडियो)

सारांश

  • काठमाडौँ ।
  • गायक केशव भट्टको नयाँ गीत पिपलुको छायाँमा नायिका केकी अधिकारीको दमदार नृत्य सहितको भिडियो सार्वजनिक भएको छ ।
  • जसमा केकीलाई मोडल बिनोद न्यौपाने अभिनयमा साथ दिएका छन् ।

काठमाडौँ । गायक केशव भट्टको नयाँ गीत पिपलुको छायाँमा नायिका केकी अधिकारीको दमदार नृत्य सहितको भिडियो सार्वजनिक भएको छ । जसमा केकीलाई मोडल बिनोद न्यौपाने अभिनयमा साथ दिएका छन् ।

माया, प्रेम र रोमान्सका कुरालाई गाउँको मौलिक शैलीमा उठाएर प्रेममा हुने रमाइलो लुकिछिपीका कुरालाई देखाइएको भिडियोलाई निर्देशक युवराज वाईवाले निर्देशन गरेका हुन् । जसमा शब्द तथा संगीत दिपक शर्माको रहेको छ ।
https://www.youtube.com/watch?v=SeiX9GNF_ig

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?