प्रधानमन्त्री ले डाके सर्बदलिय बैठक, केपी वली लाई आँफै आउन अनुरोध ।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०७४
|
|
३८२४ पटक हेरिएको
Shares
प्रधानमन्त्री ले डाके सर्बदलिय बैठक, केपी वली लाई आँफै आउन अनुरोध ।

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहालले बर्तमान राजनीतिक परिस्थिती, संबिधान सम्सोधन , बजेट र  दोश्रो चरणको  चुनावकोनिम्ती छलफलकालागि प्रतिपक्षीदल नेकपा एमाले सहित छलफलकालागि प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका ४ बजे बैठक डाकेका छन् ।
  • प्रधानमन्त्री प्रचन्डले प्रतिपक्षिदलका नेता केपी वली ज्युलाई आँफै उपस्थित हुन अनुरोध गर्नुभएको छ ।
  • यो भन्दा पहिले एमालेले प्राय यस्तो बैठकहरुमा उपाध्यक्षहरुलाई पठाउने गर्थ्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बर्तमान राजनीतिक परिस्थिती, संबिधान सम्सोधन , बजेट र  दोश्रो चरणको  चुनावकोनिम्ती छलफलकालागि प्रतिपक्षीदल नेकपा एमाले सहित छलफलकालागि प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका ४ बजे बैठक डाकेका छन् । प्रधानमन्त्री प्रचन्डले प्रतिपक्षिदलका नेता केपी वली ज्युलाई आँफै उपस्थित हुन अनुरोध गर्नुभएको छ । यो भन्दा पहिले एमालेले प्राय यस्तो बैठकहरुमा उपाध्यक्षहरुलाई पठाउने गर्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?