पुनर्निर्माण को नाम मा बाटाे बन्द गर्न पत्रचार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १२, २०७५
|
|
४८ पटक हेरिएको
Shares
पुनर्निर्माण को नाम मा बाटाे बन्द गर्न पत्रचार

सारांश

  • अस्बिन खड्का,१२ असार।
  •   डिभिजन कार्यालय  उदयपुर ले एक महिनाकाे लागि बाटाे बन्द गर्न पत्रचार गरेकाे छ ।
  • जिल्लाको कटारी सुनकोशी सडक मा पर्ने ठाटी नजिक भईरहेको आर सी सी रेजिंग पेभमेन्ट गर्ने काम को लागी भन्दै डिभिजन कार्यालय लाहान ले सो खण्ड बन्द गर्न ईलाका प्रशासन कार्यालय कटारी उदयपुर लाई  पत्राचार गरेकाे हाे ।

अस्बिन खड्का,१२ असार।  डिभिजन कार्यालय  उदयपुर ले एक महिनाकाे लागि बाटाे बन्द गर्न पत्रचार गरेकाे छ ।

जिल्लाको कटारी सुनकोशी सडक मा पर्ने ठाटी नजिक भईरहेको आर सी सी रेजिंग पेभमेन्ट गर्ने काम को लागी भन्दै डिभिजन कार्यालय लाहान ले सो खण्ड बन्द गर्न ईलाका प्रशासन कार्यालय कटारी उदयपुर लाई  पत्राचार गरेकाे हाे ।

सडक भएर जाने खोटांग ,ओखलढुंगा जिल्ला का ब्यापारी ,यातायात ब्यबसायी र सर्बसाधारण जनता हरु मर्कामा पर्ने कटारीका ब्यबसायी पबन श्रेष्ठ ले बताए।

उनका अनुसार त्यो बाटो भयर चल्ने सवारीसाधन लगायत अरु सर्वसाधारणहरु पनि यो कुरा मा आक्रोशित भर्को उनले बताए ।

अर्को सवारीसाधन का धनी कृष्ण बस्नेत का अनुसार   सो बाटो मर्मत गर्नु राम्रो कुरा हो तर सवारीसाधन को लागि बाटो छोडेर काम गर्न मिल्ने समेत हुदा पनि सम्बन्धित निकायले यसरि बाटो पूर्ण रुपमा बन्द गर्ने नै नहुने बताए ।

सो मार्गमा बाटो नै बन्द गराउदा उदयपुर बासी लगायत माथिल्लो जिल्ला हरु लाई समेत त्यसकाे असर पर्ने  भयको हुदाठेकेदार ले कसरि हुन्छ एक तर्फी रुप मा सवारी आगमन हुने गरेर मात्र काम गर्दा राम्रो हुने कटारीका कृष्ण थापाले जानकारी दिए ।

कटारीका बासिन्दा हरुको भनाई छ कि यसरि राजमार्ग नै बन्द गरेर काम गर्न राज्य ले दिनु राम्रो कुरा होईन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?