भक्तपुरमा बस दुर्घटना, नौ जना घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
भक्तपुरमा बस दुर्घटना, नौ जना घाइते

सारांश

  • काठमाडौं, ६ पुस ।
  • भक्तपुरमा आज विहान बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
  • बनेपाबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२७३ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको थियो ।

काठमाडौं, ६ पुस । भक्तपुरमा आज विहान बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । बनेपाबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२७३ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको थियो ।

घाइते ८ जनाको सल्लाघारीस्थित इवामुरा अस्पताल र एक जनाको भक्तपुर जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत जगातीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?