ओलीको गृहनगरमा माओवादी र सिटौलको गृहनगरमा एमालेको अग्रता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
ओलीको गृहनगरमा माओवादी र सिटौलको गृहनगरमा एमालेको अग्रता

सारांश

  • झापा- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा माओवादी केन्द्रले अग्रता लिएको छ।
  • यता नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा भने एमालेले अग्रता लिएको छ।
  • दमकमा सय मत गन्दा माओवादीका गगन पुरीले २९ मत, एमालेका रोमनाथ ओलीले २५ मत, राप्रपाका राम थापाले २० र कांग्रेसका ढुन्डीराज भण्डारीले १४ मत प्राप्त गरेका छन्।

झापा- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा माओवादी केन्द्रले अग्रता लिएको छ। यता नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा भने एमालेले अग्रता लिएको छ।

दमकमा सय मत गन्दा माओवादीका गगन पुरीले २९ मत, एमालेका रोमनाथ ओलीले २५ मत, राप्रपाका राम थापाले २० र कांग्रेसका ढुन्डीराज भण्डारीले १४ मत प्राप्त गरेका छन्।

त्यस्तै भद्रपुरमा एमालेका मेयर जीवनकुमार श्रेष्ठले १३६ र उपमेयर चन्द्राले १८४ मत, माओवादीका मेयर शिवराज भण्डारीले ८९ र उपमेयर स्वर्णिका सिंहले ७८ मत, कांग्रेस मेयर गणेश पोखरेलले ७० र उपमयेर तारादेवी भुर्तेलले ५७ र राप्रपाका मेयर नवराज पनेरु ५६ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?