मतदान सुरु भएको साढे चार घण्टामा ३३ प्रतिशत मतदान

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
३३ पटक हेरिएको
Shares
मतदान सुरु भएको साढे चार घण्टामा ३३ प्रतिशत मतदान

सारांश

  • काठमाडौं, असार १४ – मतदान सुरु  भएको साढे चार घण्टमा ३३ प्रतिशत मत खसेको छ ।
  • बुधबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साढे ११ बजेसम्म ३३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
  • स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत बुधबार प्रदेश नं.

काठमाडौं, असार १४ – मतदान सुरु  भएको साढे चार घण्टमा ३३ प्रतिशत मत खसेको छ । बुधबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साढे ११ बजेसम्म ३३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत बुधबार प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा चुनाव भइरहेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार अहिलेसम्म सोलुखुम्बुमा ६० प्रतिशत, भोजपुरमा ५० प्रतिशत र खोटाङमा ५० प्रतिशत मतदान सकिएको छ ।

तीन सय ३४ स्थानीय तहका सबै मतदान केन्द्रमा अहिले उत्साहजनकरुपमा मतदान भइरहेको आयोजगले जनाएको छ । मतदान बेलुका पाँच बजेसम्म चल्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मरे भनिएका प्रहरी जवान जिवितै, प्रहरीले नै ढाँट्याे पत्रकारलाइ
मरे भनिएका प्रहरी जवान जिवितै, प्रहरीले नै ढाँट्याे पत्रकारलाइ
अब आउन बाँकी ९ स्थानको मतपरिणाम जसमा ५ मा एमालेको अग्रता ४ मा कांग्रेसको
अब आउन बाँकी ९ स्थानको मतपरिणाम जसमा ५ मा एमालेको अग्रता ४ मा कांग्रेसको
गणबहाल उपशाखाले रेडक्रस स्थापना दिवस मनायो
गणबहाल उपशाखाले रेडक्रस स्थापना दिवस मनायो
राष्ट्रपतिद्वारा काठमाडौँको चाडबाड, जात्रा र पुरातात्त्विक सम्पदा संरक्षणबारे विशेष चासो व्यक्त
पल शाहको पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह
पल शाहको पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह
ड्रममा महिलाको शव भेटिएपछि अमेरिकी नागरिक पक्राउ
ड्रममा महिलाको शव भेटिएपछि अमेरिकी नागरिक पक्राउ
मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वनमन्त्री मनाङेले दिए राजीनामा
मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वनमन्त्री मनाङेले दिए राजीनामा
राजस्व छल्दै फिल्म हलहरु
राजस्व छल्दै फिल्म हलहरु
लापर्वाही गरेका ठेकेदारलाई ७५ लाख जरिवाना
लापर्वाही गरेका ठेकेदारलाई ७५ लाख जरिवाना
८८ किलो सुन तस्करीका नाइकेको दुईवटा होटेल, ठूलो मात्रामा अवैध डलरको कारोबार
८८ किलो सुन तस्करीका नाइकेको दुईवटा होटेल, ठूलो मात्रामा अवैध डलरको कारोबार

तपाईंले छुटाउनुभयो कि?