थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २५, २०७८
|
|
३४ पटक हेरिएको
Shares
थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम

सारांश

  • नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
  • नेपालले थाइल्याण्डसँग उसैको मैदान चोनबरीमा मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
  • नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले थाइल्याण्डसँग उसैको मैदान चोनबरीमा मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ । यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मार्च २७ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

(https://editorialrm.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीका बारेमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने पाथिभरा अनलाइन डटकमका सम्पादक पक्राउ
प्रधानमन्त्रीका बारेमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने पाथिभरा अनलाइन डटकमका सम्पादक पक्राउ
चुरोट कारखानाको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना
चुरोट कारखानाको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना
कोरोना सङ्क्रमित परिवारका सदस्यको नमूना सङ्कलन
कोरोना सङ्क्रमित परिवारका सदस्यको नमूना सङ्कलन
कोरोना संक्रमणबाट आज थप १८ जनाको मृत्यु
कोरोना संक्रमणबाट आज थप १८ जनाको मृत्यु
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने
जेठ १३ गतेको राशीफलले के भन्छ, थाहा पाउनुस्
कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता आचार्यले लिए सपथ
कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता आचार्यले लिए सपथ
नागरिकता वा लाइसेन्सको आधारमा पनि मतदान गर्न पाइने  !
नागरिकता वा लाइसेन्सको आधारमा पनि मतदान गर्न पाइने !
आज २८ सय १७ नयाँ संक्रमित थप, २८१२ जना डिस्चार्ज
आज २८ सय १७ नयाँ संक्रमित थप, २८१२ जना डिस्चार्ज
साइबर क्राइम नियन्त्रण बैंक तथा वित्तीय संस्थाका निम्ति चुनौतीपूर्ण बन्दै
साइबर क्राइम नियन्त्रण बैंक तथा वित्तीय संस्थाका निम्ति चुनौतीपूर्ण बन्दै

तपाईंले छुटाउनुभयो कि?