माअोवादी द्वारा पुर्व बनमन्त्रि जोशिमाथि अाक्रमणको प्रयास,

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १३, २०७४
|
|
२१ पटक हेरिएको
Shares
माअोवादी द्वारा पुर्व बनमन्त्रि जोशिमाथि अाक्रमणको प्रयास,

सारांश

  •   बझाङ:  गएराति नेकपा एमालेका नेता तथा पुर्व बनमन्त्रि भानुभक्त जोशी माथि बसिरहेको ठाँउमा छबिस पाथिभरा गाँउपालिकाका अध्यक्षका प्रत्यासि समेत रहेका लोकेन्द्र धामि र माअोवादी केन्द्रका समानुपातिक सांसद जनक बुढाको नेतृत्वमा गएका सयभन्दा बढी कार्यकर्ताले जोशि बसिरहेको ठाँउमा घेरा हालि अाक्रमणको प्रयास गरेको अारोप छ !
  • स्थिती तनाबपुर्ण भएपछी रातको ३ बजे सुरक्षाकर्मि अाएर जोशिलाई बिसौना प्रहरी चौकि लगेर राखिएको छ ,यतिबेलाको स्थिती झनै तनाबपुर्ण छ , नेकपा एमालेका कार्यकर्ता हरु डेढ दुईसय प्रहरी चौकितिर गएका छन् !
  • त्याहा अब दोहोरो झडपको स्थिति सिर्जना भएको छ !

बझाङ:  गएराति नेकपा एमालेका नेता तथा पुर्व बनमन्त्रि भानुभक्त जोशी माथि बसिरहेको ठाँउमा छबिस पाथिभरा गाँउपालिकाका अध्यक्षका प्रत्यासि समेत रहेका लोकेन्द्र धामि र माअोवादी केन्द्रका समानुपातिक सांसद जनक बुढाको नेतृत्वमा गएका सयभन्दा बढी कार्यकर्ताले जोशि बसिरहेको ठाँउमा घेरा हालि अाक्रमणको प्रयास गरेको अारोप छ ! स्थिती तनाबपुर्ण भएपछी रातको ३ बजे सुरक्षाकर्मि अाएर जोशिलाई बिसौना प्रहरी चौकि लगेर राखिएको छ ,यतिबेलाको स्थिती झनै तनाबपुर्ण छ , नेकपा एमालेका कार्यकर्ता हरु डेढ दुईसय प्रहरी चौकितिर गएका छन् ! त्याहा अब दोहोरो झडपको स्थिति सिर्जना भएको छ ! शान्तिपूर्ण रुपमा चुनाब सम्पन्न हुन् गार्हो छ ; हामिलाई अनेरास्ववियु केन्द्रीय सम्पर्क बिभागका सचिब सागर भट्टले जानकारी दिनुभयो !
Chat Conversation End
Type a message…
 
प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राधिकरणका कर्मचारीले दुःख दिए ११५१ मा फोन गर्नुस्
प्राधिकरणका कर्मचारीले दुःख दिए ११५१ मा फोन गर्नुस्
देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)
देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)
बझाङमा सुरुङ भत्किएपछि भित्र पसेका ४ मजदुर सम्पर्कविहीन
बझाङमा सुरुङ भत्किएपछि भित्र पसेका ४ मजदुर सम्पर्कविहीन
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते
निर्मला पन्तकाे पाेस्टर टास्न हिसिला यमी धनगढीमा
निर्मला पन्तकाे पाेस्टर टास्न हिसिला यमी धनगढीमा
उम्मेवदारी फिर्ता नभएका ठाउँमा पनि निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
उम्मेवदारी फिर्ता नभएका ठाउँमा पनि निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
‘भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु :  प्रधानमन्त्री
‘भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु : प्रधानमन्त्री
3 Reels in Online Slots Which Affect Your Chances of Winning
अध्यक्षको कुर्सी राहुललाई सुम्पिनु हतार कि आवश्यकता  ?
अध्यक्षको कुर्सी राहुललाई सुम्पिनु हतार कि आवश्यकता ?
दाना–खुर्कोट प्रशारणलाइनको काम तीब्र
दाना–खुर्कोट प्रशारणलाइनको काम तीब्र

तपाईंले छुटाउनुभयो कि?