यस्तो छ धुर्मुस-सुन्तलीले बनाउने मुसहर बस्तीको अवस्था (भिडियोसहित)
सारांश
- धुर्मुस-सुन्तली फाउण्डेसनले महोत्तरी जिल्लामा रहेको मुसहर बस्ती निर्माण गर्ने भएपछि त्यहाँका स्थानीयबासीले गए मंगलबारउनीहरुलाई स्वागत गरेका थिए ।
- सोही क्रममा धुर्मुस सुन्तलीले मुसहर बस्तीमा रहेका प्रत्येक घरमा पुगि उनीहरुको अवस्था बुझेका थिए ।
- धुर्मुस-सुन्तलीले आफूहरुको घर बनाइदिने भएपछि मुसहर बस्तीमा खुशी छाएको छ ।
धुर्मुस-सुन्तली फाउण्डेसनले महोत्तरी जिल्लामा रहेको मुसहर बस्ती निर्माण गर्ने भएपछि त्यहाँका स्थानीयबासीले गए मंगलबारउनीहरुलाई स्वागत गरेका थिए ।
सोही क्रममा धुर्मुस सुन्तलीले मुसहर बस्तीमा रहेका प्रत्येक घरमा पुगि उनीहरुको अवस्था बुझेका थिए । धुर्मुस-सुन्तलीले आफूहरुको घर बनाइदिने भएपछि मुसहर बस्तीमा खुशी छाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया