राष्ट्रको चिन्ता गर्ने पार्टी एमाले मात्र : अध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
२९ पटक हेरिएको
Shares
राष्ट्रको चिन्ता गर्ने पार्टी एमाले मात्र : अध्यक्ष ओली

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको चिन्ता गर्ने पार्टी एमालेमात्र भएको बताएका छन् ।
  • आइतबार किर्तिपुर नगरपालिकाको प्रथम नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको चिन्ता गर्ने पार्टी एमालेमात्र भएको बताएका छन् । आइतबार किर्तिपुर नगरपालिकाको प्रथम नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

एक फरक प्रसंगमा ओलीले पहिलो चरणको निर्वाचनमा एमालेले धेरै ठाउँमा जितेको तर दोस्रो चरणको निर्वाचनमा  एमालेले एमालेलाई हराएको भन्दै अन्तरघातीलाई निर्मम कारवाही हुने चेतावनी दिएका छन् । उनले पार्टी भित्रका केही व्यक्तिहरुको अन्तरघातले झापाको गौरादह, बुद्धशान्ति र मेची नगरपालिकामा प्रमुख हारेको बताए । उनले उक्त नगर प्रमुखको हार्नुको कारण खोज्न जिल्ला नेतृत्वलाई निर्देशन समेत दिएका छन् ।

‘हामीले सधैं जित्ने गरेका ठाउँमा किन र कसरी हारियो ? मलाई एक साताभित्र स्पष्टकरण चाहिन्छ’ ओलीले भने, ‘सधैंभरि एमाले हुने एक दिन मतदान केन्द्रमा गएर रुखमा भोट हाल्ने मान्छे एमालेमा रहन पाउँदैन, त्यस्ता मान्छेको एमालेका स्थान छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
राँझा विमानस्थलबाट आपतकालीन उडान
राँझा विमानस्थलबाट आपतकालीन उडान
स्वास्थ्य मन्त्रि उपेन्द्र यादवको नजर राज्यमन्त्री अर्यालको ‘क्वार्टर’मा  !
स्वास्थ्य मन्त्रि उपेन्द्र यादवको नजर राज्यमन्त्री अर्यालको ‘क्वार्टर’मा !
दिपेन्द्रको सतकिय पारी, नेपाल द्वारा ३२४ रनको लक्ष्य प्रस्तुत ! (स्काेरकार्ड सहित)
दिपेन्द्रको सतकिय पारी, नेपाल द्वारा ३२४ रनको लक्ष्य प्रस्तुत ! (स्काेरकार्ड सहित)
एमालेको भातृ संगठन अनेरास्वियुको अध्यक्षमा अधिकारी
एमालेको भातृ संगठन अनेरास्वियुको अध्यक्षमा अधिकारी
कर्ण शाक्यको रिसोर्टले फेवाताल मिचेको ठहर
कर्ण शाक्यको रिसोर्टले फेवाताल मिचेको ठहर
भविष्य खोज्दै महिला खेलाडी
भविष्य खोज्दै महिला खेलाडी
कांग्रेसमा आधा दर्जन गुट, दर्जन उपगुट
परराष्ट्रमन्त्रीद्वारा  सामाजिक सञ्जालबाट दोस्रोपटक निर्वाचन खर्चको विवरण सार्वजनिक
परराष्ट्रमन्त्रीद्वारा सामाजिक सञ्जालबाट दोस्रोपटक निर्वाचन खर्चको विवरण सार्वजनिक
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित
गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित

तपाईंले छुटाउनुभयो कि?