कोपा अमेरिकाः समूह विजेता बन्दै उरुग्वे क्वाटरफाइनलमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १०, २०७६
|
|
३० पटक हेरिएको
Shares
कोपा अमेरिकाः समूह विजेता बन्दै उरुग्वे क्वाटरफाइनलमा

सारांश

  • एजेन्सी ।
  • उरुग्वे समूह विजेता बन्दै ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
  • मंगलबार बिहान भएको समूह चरणको अन्तिम खेलमा चिलीलाई १–० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा पुगेको हो ।

एजेन्सी । उरुग्वे समूह विजेता बन्दै ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको समूह चरणको अन्तिम खेलमा चिलीलाई १–० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा पुगेको हो ।

उरुग्वेलाई जित दिलाउन एडिनसन काभानीले निर्णायक गोल गरे  । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा काभानीले निर्णायक गोल गरेका हुन् । जितसंगै समूह सी को उरुग्वे समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सक्यो । उरुग्वेले ३ खेलमा ७ अंक जोड्यो ।

साविकको विजेता समेत रहेको चिली भने दोस्रो स्थानमा रहेर क्वाटरफाइनल पुगेको छ । चिलीले समूह चरणमा ६ अंक जोड्यो । अब उरुग्वेले क्वाटरफाइनलमा पेरुसंग खेल्नेछ । चिलीले भने कोलम्बियाको सामना गर्नेछ । यस्तै समूह सी अन्तर्गतकै अर्को खेलमा इक्वेडर र जापान १–१ गोलको बराबरी खेलेका छन्।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको वायुमण्डलमा भारतीय धूलो, क्यान्सरको जोखिम, माक्स लगाएर हिँडन डाक्टरको उर्दी
नेपालको वायुमण्डलमा भारतीय धूलो, क्यान्सरको जोखिम, माक्स लगाएर हिँडन डाक्टरको उर्दी
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
विप्लवविरुद्ध वर्षमान, ठीक पार्ने चेतावनी
विप्लवविरुद्ध वर्षमान, ठीक पार्ने चेतावनी
सिके राउतसहित चारजना पक्राउ, नाराबाजी र प्रहरीसँग झडप
सिके राउतसहित चारजना पक्राउ, नाराबाजी र प्रहरीसँग झडप
आज कति छ विदेशी मुद्राको विनिमय मूल्य ?
आज कति छ विदेशी मुद्राको विनिमय मूल्य ?
थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भयोः चित्रबहादुर केसी
थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भयोः चित्रबहादुर केसी
प्रचण्डकी नातिनी स्मिताको पहिलो गीत एकै दिनमा ७ लाख भ्यु !!
प्रचण्डकी नातिनी स्मिताको पहिलो गीत एकै दिनमा ७ लाख भ्यु !!
यस्ता छन् प्रदेश मन्त्रिपरिषद र मुख्यमन्त्रीका २५ जिम्मेवारी
यस्ता छन् प्रदेश मन्त्रिपरिषद र मुख्यमन्त्रीका २५ जिम्मेवारी
माइतीघरमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध
माइतीघरमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध
केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

तपाईंले छुटाउनुभयो कि?