फ्रान्सका बेन्जामिन पभार्डकाे गाेल बन्याे उत्कृष्ट गोल (हेर्नुहाेस भिडियाे)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
५६ पटक हेरिएको
Shares
फ्रान्सका बेन्जामिन पभार्डकाे गाेल बन्याे उत्कृष्ट गोल (हेर्नुहाेस भिडियाे)

सारांश

  • काठमाडौँ,  १० साउन ।
  •  फ्रान्सका बेन्जामिन पभार्डले अर्जेन्टिनाविरुद्ध गरेको गोल यस विश्वकपको उत्कृष्ट गोल बनेको छ ।
  •  फिफाले अनलाइन भोटिङमा सबै भन्दा धेरै भोट पाएर पभार्डको गोल यस विश्वकपको सबैभन्दा उत्कृष्ट गोल बनेको हो।

काठमाडौँ,  १० साउन ।  फ्रान्सका बेन्जामिन पभार्डले अर्जेन्टिनाविरुद्ध गरेको गोल यस विश्वकपको उत्कृष्ट गोल बनेको छ ।  फिफाले अनलाइन भोटिङमा सबै भन्दा धेरै भोट पाएर पभार्डको गोल यस विश्वकपको सबैभन्दा उत्कृष्ट गोल बनेको हो। २२ बर्षिय पभार्डले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई अर्जेन्टिनाविरुद्ध ४-३ को अग्रता दिलाएका थिए।  सो खेल फ्रान्सले ४-३ गोलले जितेको थियो।

सो गोलका बारेमा कुरा गर्दै पभार्डले बल आफु तिर आएको र आफुले नसोची पोष्टमा निशाना लगाएर हानेको बताए।  मलाई स्ट्राइकरहरुले सधै यहि सिकाएका छन् भन्दै उनले आफुले धेरै नसोची सो बल हानेको र बल गोलमा परिणत भएपछि खुशी लागेको बताए।  त्यस्तै कोलोम्बियाका जुआन कोंटेरोले जापानविरुद्ध लो-फ्रि-किकमा गरेको गोल यस विश्वकपको दोस्रो उत्कृष्ट गोल बनेको छ भने क्रोसियाका लुका मोड्रीचले अर्जेन्टिनाविरुद्ध गरेको गोल विश्वकपको तेस्रो उत्कृष्ट गोल बनेको छ।

पभार्ड विश्वकपमा २००६ पछि उत्कृष्ट गोल गर्ने युरोपको पहिलो खेलाडी बनेका छन्। यस अघि सन् २०१४ मा कोलोम्बियाका जेम्स रोड्रीगेजको गोल उत्कृष्ट गोल बनेको थियो भने २०१० मा उरुग्वेका डिएगो फोरलान र सन् २००६ मा अर्जेन्टिनाका म्याक्सी रोड्रीगेजको ग्ल विश्वकपको उत्कृष्ट गोल बनेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै
थवाङमा उत्साहजनक सहभागिता, जहाँ ७० सालमा भएको थियो ‘नो भोट
थवाङमा उत्साहजनक सहभागिता, जहाँ ७० सालमा भएको थियो ‘नो भोट
एलिसा राईलाई गायक सपन श्रेष्ठले लाने भए
एलिसा राईलाई गायक सपन श्रेष्ठले लाने भए
अन्नपूर्ण पदमार्गमा राेक, वैकल्पिक बाटाहरूबारे छलफल भइरहेकाे छ : सिडिअाे पाैडेल
अन्नपूर्ण पदमार्गमा राेक, वैकल्पिक बाटाहरूबारे छलफल भइरहेकाे छ : सिडिअाे पाैडेल
कोरोना अपडेटः सोमबार देशभर ८९९ संक्रमित फेला
कोरोना अपडेटः सोमबार देशभर ८९९ संक्रमित फेला
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
यसकारण लोकप्रिय बन्दैछन ओखलढुंगामा अम्बिरबाबु गुरुङ
यसकारण लोकप्रिय बन्दैछन ओखलढुंगामा अम्बिरबाबु गुरुङ
असार ९ र १० गते नेपालमा विदेशी च्यानल बन्द
असार ९ र १० गते नेपालमा विदेशी च्यानल बन्द
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
सरकार गठनभन्दा पहिले पार्टी एकता:मन्त्री पोखरेल
सरकार गठनभन्दा पहिले पार्टी एकता:मन्त्री पोखरेल