राष्ट्रपति भण्डारीद्धारा संसद अधिवेशन आह्वान, पुस ११ गते सुरु हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारीद्धारा संसद अधिवेशन आह्वान, पुस ११ गते सुरु हुने

सारांश

  • काठमाडौं, ३ पुस ।
  • संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गते सुरु हुने भएको छ ।
  •   मन्त्रिपरिषद बैठकले पुस ११ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

काठमाडौं, ३ पुस । संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गते सुरु हुने भएको छ ।  मन्त्रिपरिषद बैठकले पुस ११ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

सोही अनुसार मंगलबार राष्ट्रपति भण्डारीले पुस ११ गते संसद अधिवेशन आह्वान गरेकी हुन् । अब संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन पुस ११ गते सुरु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?