राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २२, २०८०
|
|
३४ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हमदेइ अहमेदले शिष्टाचार भेट गरेका छन् ।
  • राष्ट्रपति भवन शीतलनिवासमा आज भएको सो भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हमदेइ अहमेदले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आज भएको सो भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

भेटमा राष्ट्रपति पौडेलले सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२७) सफलतापूर्वक सम्पन्न गरेकामा इजिप्ट सरकारलाई बधाई दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईको आज : यस्तो छ कात्तिक ५ गतेको राशिफल
तपाईको आज : यस्तो छ कात्तिक ५ गतेको राशिफल
कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, आज एकै दिन ६९ जनामा सङ्क्रमण
कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, आज एकै दिन ६९ जनामा सङ्क्रमण
‘Yeh Hai Mohabbatein’ fame Mihika Verma blessed with a baby boy!
‘Yeh Hai Mohabbatein’ fame Mihika Verma blessed with a baby boy!
कर्मचारी सरुवामा प्रविधिको फड्को: अनलाइन प्रणालीमार्फत १७३ को सरुवा, मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य
कर्मचारी सरुवामा प्रविधिको फड्को: अनलाइन प्रणालीमार्फत १७३ को सरुवा, मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य
आजदेखि मौसम सुधार हुने
आजदेखि मौसम सुधार हुने
अपहृत भई हराईरहेकी कारीदेवी यादवको शव गाडिएको अवस्थामा फेला
अपहृत भई हराईरहेकी कारीदेवी यादवको शव गाडिएको अवस्थामा फेला
मानव–वन्यजन्तु द्वन्द्व रोक्न नयाँ प्रविधि: बाँकेका चार गाउँमा जडान गरियो अत्याधुनिक पूर्वसूचना प्रणाली
मानव–वन्यजन्तु द्वन्द्व रोक्न नयाँ प्रविधि: बाँकेका चार गाउँमा जडान गरियो अत्याधुनिक पूर्वसूचना प्रणाली
ब्राजिलको कप्तान बाट नेयमार हटाईए
ब्राजिलको कप्तान बाट नेयमार हटाईए
चाँदी र हात्तीको पुच्छरसहित दुईजना पक्राउ
चाँदी र हात्तीको पुच्छरसहित दुईजना पक्राउ
प्रधानमन्त्री ओलीलाई एमाले पार्टीको समग्र नेतृत्वको जिम्मेवारी
प्रधानमन्त्री ओलीलाई एमाले पार्टीको समग्र नेतृत्वको जिम्मेवारी