मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या आएपछि बलात्कार !
सारांश
- काठमाडाै, २३ वैशाख ।
- सामाजिक अभियान्त सरु सुनारले मन मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या आएपछि बलात्कार भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजय हुनुपर्ने बताएकी छन् ।
- उनले महिलाको झुटो आरोपकै कारण धेरै परुषहरु जेलमा बस्नुपरेकाे बताइन् ।
काठमाडाै, २३ वैशाख । सामाजिक अभियान्त सरु सुनारले मन मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या आएपछि बलात्कार भनेर झुटो आरोप लगाउने महिलालाई पनि सजय हुनुपर्ने बताएकी छन् । उनले महिलाको झुटो आरोपकै कारण धेरै परुषहरु जेलमा बस्नुपरेकाे बताइन् ।
“बलात्कार गर्यो र गर्न खोज्यो भन्दैमा पुरुष पक्राउ गरिन्छ भने मन पर्दासम्म सम्बन्ध राख्ने अनि रिस उठेसी मलाई बलात्कार गर्यो भनी झुटो आरोप लगाउने नारिलाइ के हुन्छ सजाय ?”सरुको प्रश्न छ । मन पर्दासम्म होटल वा एकान्त ठाउँमा गएर राजी खुशीले शारीरिक सम्बन्ध राख्ने तर मन मिल्न छोडेमा जबरजस्ती गर्यो भन्दै बलात्कार मुद्दा दर्ता गर्ने प्रवृति महिलाहरुमा बढ्दै गएको सुरुको दाबी छ ।
दलित अगुवा सरुले यो समस्या दलित युवा र गैर दलित महिलामा बढी रहेको बताउँछन् । उनले गैर दलित युवतीले पहिला खुशीले प्रेम गर्ने, विवाह गर्ने तर केही समस्या आएपछि जबरजस्ती गर्यो, जात ढाट्यो, बलात्कार गर्यो भन्दै दलित युवाहरुलाई फँसाउने गरेको बताइन् ।
“गैरदलित केटीले पहिला दलित युवासँग राजीखुसी प्रेम गर्ने, विवाहा गर्ने अनि घर परिवारले थाहा पाएपछि अस्वीकार गर्दै धम्काएसी जबर्जस्ती मलाई जात ढाट्यो थाहै नपाइ बलात्कार गर्यो भनी बिचरा सिदा दलित युवालाई फसाउने काम भइरहेको छ, यस्ता महिलाहरुलाई के कारवाही हुँदैन ? महिलाहरु भन्दैमा जे गर्न पनि छुट हुन्छ ?” उनले बास्तवमै बलात्कृत भएका महिलाहरुले न्याय नपाएको समेत बताएकी छन् ।
दलित युवासँग गैर दलित युवतीले गरेको अधिकांश विवाह बलात्कार मुद्दामा परिणत भएका सुरुको दाबी छ ।
(Valium)
अभिनाश नेगि
Yo sahi kura ho easko pani xanbin hunu paryo
Ratna Bk
Thanks you sister
Anil Prasai
You are 100 % right.
Gopal Sujan
Good think sis 100000000 ok ho
Madan Bc
Rit
Sharma Yubraj
यो चैँ १००% सही कुरा हो।
Govinda Joshi
Good
JN Marasini
Esto ta bhayana hau ?
Vhijan Adhakari
तेहि ता हो केटी को काइदा !
Yagya Subedi
Right
Pahalman Khadka
तपाईले सहिकुरा गनुँभयो पुरुष धेरै पिडित छन ।
Antim Yatra
यिनि जस्तो महिलालाई राज्यले विशेष प्राथमिकता दिनु पर्छ ।
Saru Sunar
धन्यवाद हजुर
Keshav Paudel
लेखमा एउटा समुदायलाई दोस थोपरिएको छ । दलितको महिलासंग अर्को समुदाएको पुरुषले यौन सम्बन्ध राख्दैनन भने दोसि को ? ती दलित पुरुषहरूले गैह्र दलित महिलाले बलत्कार गरे भनेर किन उजुरी गरेनन् ? यस्ता समस्या सबै जातजातीमा हुन्छ्न ।दलित भएर दलितको गल्तिलाई ढाकछोप गर्नु भन्दा सामाजिक न्यायको पक्षमा लेखौ ।
अंग्रेजहरुले खोलेका आतंककारी संगठन पनि मानवाधिकारबादी संगठन हुन्छन् अरुले खोलेका समाजसेबी संगठन पनि आतंककारी संगठन हुन्छन् । सबै खेल उनै यसु प्रमात्माको हो। प्रभुको लगानी धेरै छ त्यसैले मान्छेको मन स्थिर छैन
डी बी सुनार
सत्य तथ्ये पत्ता लाएर मात्रै कारबाही हुनुपर्छ यो राज्यमा महिलाको मात्र अधिकार भयो महिलाले जस्तो निवेदन लेखेर दिए पनि सदर हुने## पुरुसको कुरा चाँइ सुनुवाइ न हुनेभो # हजुले भनेको कुरा १००% सहि हो
Yamlal Bhandari
Sandarbhik kuro
Rajiv Jung Thapa
Sathiharu yo lekhne le tapai male Haru victim chhhan Bhanera lekheko haina article padhunus always jaat ko Kura Huda Huda Dalit bhaeko le rape ko abuse huathaalyo Bhanera Dalit le chai jail jaanu hunna Bhanera wakalat garne
DB Gurung
Didi hjrko kuro sahi ho ani testa lae kaybahi pani hun pariyo
Dhan Sampang Rai
Kuro sahii ho
Saru Sunar
धन्यवाद सबैमा
Timilsina Loknath
हेा सहि कुरा हेा 100% सहमत हुन सकिन्छ ।
Madhab Gautam
यो एकपल्ट सोच्ने कुरा नै हो
Krishna Ghimire
यथार्थ लेख
Uday Paudel
बलत्कार शब्द लाई अस्त्र को रुपमा प्रयोग गरी फाईदा लुट्ने नारीहरू अहीलेको समाजमा छ्यास्-छ्यास्ती भेटीने गरेको हुंदा,, यो केशमा ड्वां-ड्वां रूंदैमा कानुन एकतर्फि कदापी हुनुहुन्न,,, ।
Uddhab Dahal
100 ka 100 Thik
Ram Thapa Thapa
पेशासजिलाेछ
पैसादिये वावाँवाँ पैसानपाये बलतकार चुवाँचुवाँ।
Ganesh Raj Giri
दलित गैह्रदलित भन्नू भन्दा पनि समग्रमा यस्तै अारोप प्रत्यारोपण हुने गरेको देखिन्छ !