विद्यालयबाट अपहरणमा परेकाबालकको उद्धार

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १६, २०७४
|
|
५३ पटक हेरिएको
Shares
विद्यालयबाट अपहरणमा परेकाबालकको उद्धार

सारांश

  • काठमाडौँ १६ साउन ।
  • अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ ।
  • ती बालकलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले आज बिहान काँडाघारीबाट उद्धार गरेको हो ।

काठमाडौँ १६ साउन । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ ।

ती बालकलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले आज बिहान काँडाघारीबाट उद्धार गरेको हो । महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले जानकारी दिनुभयो ।

उहाँले उद्धारस्थलबाट टोली आइसकेपछि विस्तृत विवरण सार्वजनिक गरिने बताउनुभयो । प्रहरीले घटनाको अनुसन्धानका क्रममा एकजनालाई नियन्त्रणमा लिएको छ ।

यही साउन १४ गते सो विद्यालयबाट घर फर्कने समयमा ती विद्यार्थी अपहरणमा परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा भेटिए हनुमानको अर्को’ अवतार ‘
भारतमा भेटिए हनुमानको अर्को’ अवतार ‘
नेमकिपाको सातौँ महाधिवेशन भोलिबाट शुरु हुने
नेमकिपाको सातौँ महाधिवेशन भोलिबाट शुरु हुने
जर्जियामा चुनावी सरगर्मी बढ्यो, बाइडेनको अग्निपरीक्षा
जर्जियामा चुनावी सरगर्मी बढ्यो, बाइडेनको अग्निपरीक्षा
टानमा भावी नेतृत्वको चर्चा : अध्यक्षमा गोविन्द पन्तको दाबी
टानमा भावी नेतृत्वको चर्चा : अध्यक्षमा गोविन्द पन्तको दाबी
बाबुरामलाई लोसपाको बेवास्ता : अबको यात्रा कता ?
बाबुरामलाई लोसपाको बेवास्ता : अबको यात्रा कता ?
कुसुन्डा भाषा संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ : मन्त्री शर्मा
कुसुन्डा भाषा संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ : मन्त्री शर्मा
आयोगका पदाधिकारीले सरकारको आलोचना मात्रै गरेपछि …
आयोगका पदाधिकारीले सरकारको आलोचना मात्रै गरेपछि …
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
७ जनासँग सेक्स गर्दागर्दै कतारी राजकुमारी रंगेहात पक्राउ
७ जनासँग सेक्स गर्दागर्दै कतारी राजकुमारी रंगेहात पक्राउ
गोपाल पराजुलीलाई न्यायाधीशमा भर्ना गर्दा पराजुलीविरुद्ध ३१ दिनसम्म एक्लै लडेका यी माननीय के भन्छन ?