विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले गर्यो मिसाइल परिक्षण ।

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले गर्यो मिसाइल  परिक्षण ।

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री सिन्जो आबेसँग उत्तर कोरियाको विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले मिसाइल परिक्षण गर्यो   उत्तर कोरियाले बाङयोङबाट उत्तरी प्योङयाङ प्रान्तमा मिसाइल परीक्षण गरेको हो ।
  • परीक्षण गरिएको मिसाइल जापानको समुद्रमा पुगेको बताइएको छ ।
  • पनि मिसाइल परीक्षण गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री सिन्जो आबेसँग उत्तर कोरियाको विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले मिसाइल परिक्षण गर्यो

  उत्तर कोरियाले बाङयोङबाट उत्तरी प्योङयाङ प्रान्तमा मिसाइल परीक्षण गरेको हो । परीक्षण गरिएको मिसाइल जापानको समुद्रमा पुगेको बताइएको छ ।

पनि मिसाइल परीक्षण गरेको थियो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् बैठकले प्योङयाङलाई मिसाइल परीक्षण नगर्न चेतावनी दिएको थियो ।

उत्तर कोरियाले पछिल्ला दुई महिनामा सात वटा मिसाइल परीक्षण गरिसकेको छ ।

उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गरेपछि दक्षिण कोरिया, अमेरिका, जापानलगायतका मुलुकले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकामा एमालेले खाता खोल्यो, महांकालमा रामचन्द्र दाहाल विजयी…
उपत्यकामा एमालेले खाता खोल्यो, महांकालमा रामचन्द्र दाहाल विजयी…
युएईको कप्तान र उपकप्तान नै आउट: १० ओभरमा ३ विकेट, ३६ रन
युएईको कप्तान र उपकप्तान नै आउट: १० ओभरमा ३ विकेट, ३६ रन
लिम्बूवानको प्रदर्शन,प्रदेश १ को प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम सुरक्षाकर्मी ले हुन् दिएनन
लिम्बूवानको प्रदर्शन,प्रदेश १ को प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम सुरक्षाकर्मी ले हुन् दिएनन
२४ घन्टामा १३ सय ४ संक्रमित थप, २०७३ डिस्चार्ज
२४ घन्टामा १३ सय ४ संक्रमित थप, २०७३ डिस्चार्ज
देउवालक्षित शशांकको अभिव्यक्तिः आफ्नै बारेमा चिन्ता गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन
देउवालक्षित शशांकको अभिव्यक्तिः आफ्नै बारेमा चिन्ता गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन
भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने
भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने
परिवार नियोजनबारे जानकारी छ तर प्रयोग कम
परिवार नियोजनबारे जानकारी छ तर प्रयोग कम
अझै सम्पन्न भएन शीतभण्डार
अझै सम्पन्न भएन शीतभण्डार
न्यून चापीय प्रणालीको प्रभाव : पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
न्यून चापीय प्रणालीको प्रभाव : पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
Dhaka protests: 8 journalists assaulted
Dhaka protests: 8 journalists assaulted

तपाईंले छुटाउनुभयो कि?