संघियता खारेज गर्ने प्रयत्नमा ठुलै दलका ठुलै नेता लागे !!! प्रधानमन्त्री दाहाल…

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २, २०७३
|
|
१३६ पटक हेरिएको
Shares
संघियता खारेज गर्ने प्रयत्नमा ठुलै दलका ठुलै नेता लागे !!! प्रधानमन्त्री दाहाल…

सारांश

  • पुष २, चितवन ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले संघियता खारेज गर्ने प्रयत्नमा ठुलै दलका ठुलै नेता लागि परेको आरोप लगाउनुभएको छ।
  • चितवनमा आजदेखि शुरु नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटनपछि मन्तव्य दिंदै प्रधानमन्त्री दाहालले आदिवासी, जनजाति, दलित, उत्पिडित तथा महिलाको ठुलो योगदानको उपलव्धको रुपमा रहेको संघिय लोकतान्त्रिक गणतन्त्र विरुद्ध ठुलै षड्यन्त्र शुरु भएको दावी गर्नुभयो।

पुष २, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले संघियता खारेज गर्ने प्रयत्नमा ठुलै दलका ठुलै नेता लागि परेको आरोप लगाउनुभएको छ। चितवनमा आजदेखि शुरु नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटनपछि मन्तव्य दिंदै प्रधानमन्त्री दाहालले आदिवासी, जनजाति, दलित, उत्पिडित तथा महिलाको ठुलो योगदानको उपलव्धको रुपमा रहेको संघिय लोकतान्त्रिक गणतन्त्र विरुद्ध ठुलै षड्यन्त्र शुरु भएको दावी गर्नुभयो।

‘संघियता खारेज गर्ने प्रयत्नमा ठुलै ठुलै पार्टीका, ठुलै ठुलै नेताहरुले खुले आम भन्न थालेका छन्, प्रधानमन्त्री दाहालले भन्नुभयो, आजपनि मिडियामा तपाईले हेर्नुभयो भने कता कता, यो संविधानै खारेज गरे त खेलै खतम भन्ने प्रचार शुरु भएको छ ।’ संघियता खारेज भनेको गणतन्तन्त्र पनि खारेज गर्ने भनिएको हो,गणतन्त्रको विरोध धर्म निरपेक्षताको विरोध भएको उहांँले बताउनुभयो। संघियतालाई कुनै न कुनै रुपमा खारेज गर्न र पुरानो एकात्मक सामन्ती सिद्धान्तलाई सिरानीमा राखेर परिवर्तनका मुद्धाहरुलाई उल्ट्याउने कोशिष भैरहेको समेत प्रधानमन्त्री दाहालको जिकिर थियो ।

सुर्य प्रसाद अधिकारी
शिखरन्युज, सम्पादाता

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुल्मीको रेसुङ्गा ४ मा कांग्रेस र एमालेको मत बराबर, गोलाप्रथा हुँदै ,कस्को होला बलियो भाग्य ??
गुल्मीको रेसुङ्गा ४ मा कांग्रेस र एमालेको मत बराबर, गोलाप्रथा हुँदै ,कस्को होला बलियो भाग्य ??
झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय टोलीद्वारा निरीक्षण
झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय टोलीद्वारा निरीक्षण
आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता : राष्ट्रपति भण्डारी
आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता : राष्ट्रपति भण्डारी
पर्यटनमन्त्रीलाई दुर्व्यवहार गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ
पर्यटनमन्त्रीलाई दुर्व्यवहार गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ
नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना
शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित नेपाली क्रिकेट टोली मलेशिया जाँदै
शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित नेपाली क्रिकेट टोली मलेशिया जाँदै
बुटवलका ३ सय ११ घर भत्कीने
बुटवलका ३ सय ११ घर भत्कीने
एमाले–माओवादी केन्द्र तालमेलको घोषणा आज साँझ ५ बजे,
एमाले–माओवादी केन्द्र तालमेलको घोषणा आज साँझ ५ बजे,
एमाले–माओवादी एउटै नारा, लक्ष्य समाजवाद ,
एमाले–माओवादी एउटै नारा, लक्ष्य समाजवाद ,
अडियो ‘फेक’ भन्दै सांसद डा.आरजु राणाले दिइन् साइबर ब्यूरोमा निवेदन
अडियो ‘फेक’ भन्दै सांसद डा.आरजु राणाले दिइन् साइबर ब्यूरोमा निवेदन

तपाईंले छुटाउनुभयो कि?