बागलुङका सन्देश राजभण्डारीको पहिलोे म्यूजिक भिडियो ’ताल’ सार्बजनिक“

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३०, २०७६
|
|
२२ पटक हेरिएको
Shares
बागलुङका सन्देश राजभण्डारीको पहिलोे म्यूजिक भिडियो ’ताल’ सार्बजनिक“

सारांश

  • बागलुङमा जन्मेर यूरोपियन मुलुक बेल्जियमलाई कर्मथलो बनाउदै आएका सन्देश राजभण्डारीको पहिलो म्यूजिक भिडियो ’ताल’(हजार रमाए यहाँ )जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर सार्बजनिक गरेको छ ।
  • चर्चित गायिका मेलिना राईको स्वरमा रहेको उक्त गीतलाई गैरे सुरेशले संगीत दिएका छन।
  • दिनेश पोखरेलको शब्दमा उज्जवल के सी को आफ्नै निर्देशन तथा भिडियोग्राफी रहेको उक्त ’ताल’ गीतको म्यूजिक भिडियोमा राजभण्डारीको अलावा दिया पोखरेल र अदीना के सी को रोमांटिक केमेस्ट्री देख्न सकिन्छ।

बागलुङमा जन्मेर यूरोपियन मुलुक बेल्जियमलाई कर्मथलो बनाउदै आएका सन्देश राजभण्डारीको पहिलो म्यूजिक भिडियो ’ताल’(हजार रमाए यहाँ )जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर सार्बजनिक गरेको छ ।

चर्चित गायिका मेलिना राईको स्वरमा रहेको उक्त गीतलाई गैरे सुरेशले संगीत दिएका छन।
दिनेश पोखरेलको शब्दमा उज्जवल के सी को आफ्नै निर्देशन तथा भिडियोग्राफी रहेको उक्त ’ताल’ गीतको म्यूजिक भिडियोमा राजभण्डारीको अलावा दिया पोखरेल र अदीना के सी को रोमांटिक केमेस्ट्री देख्न सकिन्छ।

यूरोपको रमणीय सहरमा छायांकन गरिएको भिडियोलाई यू आर क्रिएशनको प्रस्तुतिमा ओ यस आर डिजिटलले बजारमा आफ्नै यूट्यूब च्यानल मार्फत् ल्याएको हो। सचिन्द्र श्रेष्ठ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?